बुधबार, कात्तिक ४, २०८३

समाज


उद्योगपति रुपज्योति पक्राउप्रति नाडाको ध्यानाकर्षण

नाडा अटोमोवाईल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आफ्ना पूर्वअध्यक्ष तथा उद्योगपति ज्योति समूहका उपाध्यक्ष डा. रुपज्योति तथा उनकी छोरीलाई पक्राउ गरेकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २५, २०७६

उपनिर्वाचनअघि नै मन्त्रीहरूको हेरफेर !

प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल पुनर्गठनको तयारी गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २५, २०७६

चिकित्सक संघले भन्यो, ‘डा. केसीका माग तत्काल पुरा गर’

नेपाल चिकित्सक संघले प्रा. डा. गोविन्द केसीका माग पुरा गरी उनको जीवन रक्षा गर्न सरकारसँग आग्रह गरेको छ ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २५, २०७६

'सीमा अतिक्रमणबारे वार्ता गर्न भारत तयार'

नेपालका कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको भारतीय पक्षले वार्तामा बस्न तयार भएको सन्देश पठाएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २५, २०७६

लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई समितिको निर्देशन

संघीय संसदको राज्य व्यवस्था समितिले नेपालको नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २५, २०७६

कालापानी विवाद अहिल्यै अन्तर्राष्ट्रियकरण नगरौं: प्रचण्ड

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल र भारत सीमा समस्या अन्तर्राष्ट्रियकरण गर्ने बेला नभएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २५, २०७६

सीमा विवादबारे राउतको अभिव्यक्ति : सिंहदरबारले सीमा रक्षा गरेको होइन

भारतले जारी गरेको नक्सापछि तरंगित बनेको नेपाल–भारत सीमा विवादका विषयमा विभिन्न राजनीतिक दलका भातृ संगठनहरुले प्रदर्शन गरिरहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २५, २०७६

डा. केसीलाई लिन गएको हेलिकप्टर रित्तै फर्कियो

अनसनरत डाक्टर गोविन्द केसीलाई लिन डडेल्धुरा गएको नेपाली सेनाको हेलिकप्टर रित्तै फर्किएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २५, २०७६

सीमा विवादमा सुदूरपश्चिम सरकारको ध्यानाकर्षण

सुदूरपश्चिमको दार्चुला जिल्लाको ब्यास गाउँपालिकामा पर्ने कालापानी, लिपुलेक र लिम्पीयाधुरालाई भारतले आफ्नो नयाँ नक्सामा राखेकोमा सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो ध्यानाकर्षण भएको बताएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २५, २०७६

तास चिन्ने सेन्सर बिक्री गर्ने पक्राउ, एउटै डिभाईसको मूल्य १ लाख

तास चिन्ने सेन्सरको कारोबार गर्ने एक जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २५, २०७६

दुई किलो कोकिनसहित ब्राजिलियन नागरिक पक्राउ

त्रिभुवन विमानस्थलबाट दुई किलो एक सय ग्राम कोकिनसहित ब्राजिलियन नागरिक सोमबार पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २५, २०७६

भद्रपुर विमानस्थल १० दिन बन्द हुने

झापाको भद्रपुर विमानस्थल १० दिन बन्द हुने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २५, २०७६

नेकपा केन्द्रीय निकायमा नेतृत्वको टुंगो, अनुशासन आयोगमा बोहरा

सत्तारुढ नेकपाले पार्टीका विभिन्न आयोग र समिति टुंग्यायाे
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २५, २०७६

राज्य व्यवस्था समितिमा गएनन् प्रधानमन्त्री

प्रतिनिधिसभा राज्य व्यवस्था समितिले डाकेको बैठकमा प्रधानमन्त्री केपी ओली अनुपस्थित भएका छन् ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २५, २०७६

शिक्षामन्त्रीकाे गैरजिम्मेवार अभिव्यक्ति : डा केसी, कुबेलाको अनशन तोड्नुस्

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले डा गोविन्द केसीलाई अनशन तोड्न आग्रह गरेका छन् । मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले ...
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २५, २०७६

डा. केसीलाई काठमाडौं ल्याउने सरकारको तयारी, डडेलधुरा तनावग्रस्त

डडेलधुरामा अनशनरत सत्याग्रही डा गोविन्द केसीलाई सरकारले काठमाडौं ल्याउने तयारी गरेको छ ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २५, २०७६

होमस्टेले गाउँमै रोजगार र बजार

सूर्योदय नगरपालिका-४, आलेगाउँका कुमार आलेले होमस्टेबाट सिजनमा दैनिक १३ सय रुपैयाँदेखि ४० हजारसम्म कमाइ हुने बताए।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २५, २०७६

नेता पक्राउको विरोधमा तरुण दलले आज नेपालगन्जमा प्रदर्शन गर्दै

आफ्ना नेतालाई पक्राउ गरेको विरोधमा नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलले नेपालगन्जमा आज प्रदर्शन गर्दैछ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २५, २०७६

मन्त्री हेरफेर गर्न सचिवालयमा थालियो छलफल

प्रधानमन्त्री केपीशर्मा ओलीले मन्त्री हेरफेर गर्ने तयारी गरिरहेका बेला सचिवालय बैठकमा समेत यो विषयले प्रवेश पाएको छ ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २५, २०७६

यसकारण सम्झिइन्छ महागुरु फाल्गुनन्दलाई

नेपालका १६ औँ राष्ट्रिय विभूति समाजसुधारक महागुरु फाल्गुनन्दको १ सय ३५ औँ जन्म जयन्ति आज विभिन्न कार्यक्रम गरेर मनाइँदै छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २५, २०७६