बुधबार, कात्तिक ४, २०८३

समाज


कालापानीबारे प्रधानमन्त्रीसँग आज जवाफ लिइने

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले कालापानीमा भारतले गरेको अतिक्रमणका विषयमा प्रधानमन्त्री केपीशर्मा ओलीसँग जवाफ मागेको छ ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २५, २०७६

सीमाबारे सेनाको चासो, कालापानीका नागरिकलाई भारतीय नागरिकता

भारतले सार्वजनिक गरेको राजनीतिक नक्साबारे जंगीअड्डामा गहन छलफल भएको छ। नेपाली भूभागलाई भारतको नक्सामा पारेको विषयमा ...
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २५, २०७६

धन्न जोगियो जुम्ला बजार

आइतबार विहान जुम्लाको खलंगा बजारमा रहेको नेवा खाजा घरमा आगलागी भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २४, २०७६

भेरी–बवई आयोजनाले विवादकाबीच मुआब्जा वितरण सुरु गर्‍यो

राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले विवादबीच मुआब्जा वितरण सुरु गरेको छ ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २४, २०७६

उपसभापति निधिद्वारा विद्यापतिबारे चर्चा, प्रदेश- २ को नाम मिथिला राख्न आग्रह

नेपाली कांग्रसका उपसभापति विमलेन्द्र निधिले प्रदेश– २ को नाम मिथिला राख्नुपर्ने माग दोहोर्‍याएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २४, २०७६

प्रधानमन्त्री ओलीले सम्झौता उल्लंघन गरेको डा. केसीको आरोप

चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीले प्रधानमन्त्री केपीशर्मा ओलीले आफूसँग गरेका सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २४, २०७६

वीरगञ्ज र जनकपुरमा ‘कालापानी हाम्रो हो’ भन्दै प्रदर्शन

भारतले हालै जारी गरेको राजनीतिक नक्सामा कालापानीलाई समेटेको विरोधमा आइतबार वीरगञ्ज र जनकपुरमा प्रदर्शन भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २४, २०७६

प्रधानमन्त्रीका एडीसी शाहीमाथि प्रहरी अनुसन्धान

प्रधानमन्त्रीका सुरक्षा अधिकृत (एडिसी) सेनानी राजेन्द्र शाहीलाई अनुसन्धानका लागि प्रहरी समक्ष उपस्थित गराइएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २४, २०७६

कांग्रेसले उपनिर्वाचनका लागि बनायो अनुगमन समिति

नेपाली कांग्रेसले उपनिर्वाचनलाई लक्षित गरेर ‘अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति’ गठन गरेको छ। केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा गठित समिति छ सदस्यीय छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २४, २०७६

१५ हजार घुस रकमसहित नायब सुब्बा पक्राउ

पश्चिम रुकुमको मुसिकोटस्थित जिल्ला अदालतमा कार्यरत एक जना नायब सुब्बालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २४, २०७६

रुप ज्योतिका बाबुछोरीलाई थप ५ दिन थुनामा राख्न आदेश

ठगी आरोपमा पक्राउ परेका पूर्व अर्थ राज्यमन्त्री एवम् व्यापारी रुप ज्योति र उनकी छोरीलाई थप ५ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २४, २०७६

सबैको चासो कास्की- २ मा

प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको कास्की–२ मा चुनावी माहोल तातेको छ । बिहीबार मनोनयन दर्तासँगै चुनाव नतिजा आफ्नो पक्षमा पार्न उम्मेदवारदेखि केन्द्रीय नेताहरूसमेत पोखरा केन्द्रित भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २४, २०७६

लागूऔषध मुद्दामा फरार वडाध्यक्ष पक्राउ

नुवाकोटको म्यागङ गाउँपालिका ५ का वडाध्यक्ष रामबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २४, २०७६

नेकपाले हेलिकप्टर चढाएर लगेका घर्तीले उमेदवारी फिर्ता लिन पाएनन्

बाग्लुङ क्षेत्र नम्बर २ प्रदेश सभा ‘ख’ मा स्वतन्त्र उमेदवारी दिएका शेरमान घर्तीलाई नेकपाले हेलिकप्टर चढाएर लगे पनि अन्ततः उमेदवारी फिर्ता लिएनन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २४, २०७६

अखिल क्रान्तिकारीले माइतीघरमा गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप, करिब ३० जना पक्राउ

भारतले गत साता सार्वजनिक गरेको राजनीतिक नक्साको विरोधमा माइतीघरमा प्रदर्शन गर्ने प्रतिवन्धित नेकपा निकट विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २४, २०७६

मेल्लेख-५ मा कांग्रेस र नेकपाबीच कडा प्रतिस्पर्धा

उपनिर्वाचन हुने अछामको एक मात्र वडा मेल्लेख गाउँपालिका-५ बिन्धेवासिनीमा नेपाली कांग्रेस र नेकपाका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २४, २०७६

विष्णु रिमाललाई राजदूत उपहार!

प्रधानमन्त्री केपी शर्मा ओलीका निवर्तमान मुख्य सल्लाहकार विष्णु रिमाललाई अमेरिकाका लागि राजदूत बनाउने तयारी थालिएको बुझिएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २४, २०७६

ठगी आरोप लागेका सुदूरपश्चिमका पर्यटन राज्यमन्त्रीले दिए राजीनामा

क्याम्पसको १६ करोड रूपैयाँ ठगी आरोप लागेका सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २४, २०७६

डा. केसीको स्वास्थ्य अवस्था नाजुक, केसीकाे समर्थनमा सरकारी गाडी बन्द

चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि चिकित्सकहरुले सुविधा सम्पन्न अस्पतालमा लैजान सुझाव दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २४, २०७६

आज मोहम्मद पैगम्बर जयन्ती, प्रदेश- २ मा सार्वजनिक विदा

इस्लाम धर्मका संस्थापक हजरत मोहम्मद पैगम्बर जयन्तीका अवसर प्रदेश– २ मा सार्वजनिक विदा दिइएको छ ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २४, २०७६