बुधबार, कात्तिक ४, २०८३

समाज


डोटीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

जिल्लाको शिखर नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २४, २०७६

पूर्वराज्यमन्त्री रूपज्योतिकाे म्याद थप आज

ठगी आरोपमा पक्राउ परेका पूर्वराज्यमन्त्री तथा व्यवसायी डा. रूपज्योतिलाई आज जिल्ला अदालत काठमाडौंमा पेश गरिँदै छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २४, २०७६

बैतडीमा नेकपा-कांग्रेसले टुंग्याए उम्मेदवार

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि जिल्लाका प्रमुख राजनीतिक दलले उम्मेदवारको टुंगो लगाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २४, २०७६

बागलुङमा भरुवा बन्दुकसहित ४ पक्राउ

प्रहरीले भरुवा बन्दुकसहित चार जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २४, २०७६

कांग्रेसका ९ युवा नेताको चेतावनी- 'सिमा तलमाथि गर्नेलाई माफी हुँदैन'

नेपाली कांग्रेसका ९ जना युवा नेताहरुले भारतले कालापानी क्षेत्र हडपेको विषयमा संयुक्त वक्तव्य निकाल्दै त्यसको कडा विरोध गरेका छन् । उनीहरुले वक्तव्यमा भनेका छन् ...
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २४, २०७६

एएफसी यू-१९ च्याम्पियनसिप छनोट : नेपालले आज कीर्गिस्तानको सामना गर्दै

एएफसी यू-१९ च्याम्पियनसिप छनोटमा आज नेपालले कीर्गिस्तानको सामना गर्दैछ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २४, २०७६

गणेशमानको १ सय ५ औं जन्मजयन्ती मनाइँदै

नेपाली कांग्रेसका संस्थापक नेता एवं लौह पुरुष गणेशमान सिंहको १ सय ५ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरिँदैछ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २४, २०७६

उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज

निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको अन्तिम नामावली आज (आइतबार) प्रकाशन गर्दैछ ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २४, २०७६

टुँडिखेलमा नशामुक्त शाकाहारी सम्मेलन

बाबा जय गुरुदेव धर्मविकास संस्थाको आयोजनामा कात्तिक २९ र ३० गते काठमाडौंको टुँडिखेलमा अन्तर्राष्ट्रिय नशामुक्त शाकाहारी सम्मेलन हुने भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २४, २०७६

सचिवालय र मन्त्री फेर्दै प्रधानमन्त्री, मंसिर १ मा राजीनामा

प्रधानमन्त्री केपीशर्मा ओलीले आफ्नो टिम परिवर्तन गर्ने तयारी गरेका छन् । सचिवालयमा रहेका सदस्य र केहि मन्त्रीबाट चित्तबुझ्दो काम नभएपछि प्रधानामन्त्री ओलीले टिम परिवर्तनको तयारी गरेका हुन् ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २४, २०७६

आजका अखबार : पश्चिमोत्तरमा सीमा सुरक्षाशून्य

नेपाली भूभाग मिचिरहेको कालापानी क्षेत्रमा भारतले आफ्ना सुरक्षा निकाय थपिरहे पनि नेपालतर्फको सुरक्षा उपस्थिति भने १९ किलोमिटर वरसम्म शून्य छ । व्यास गाउँपालिका–१ छाङरु गाउँबाट ...
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २४, २०७६

सर्वपक्षीय बैठकको सुझाव, ‘कालापानीबाट भारतीय सेना फिर्ता गर्न कुटनीतिक पहल गर’

प्रधानमन्त्रीले शनिबार साँझ बोलाएको सर्वदलीय बैठकमा सहभागी नेता र सीमाविद्हरुले कालपानी नेपालकै भूभाग भएकाले त्यहाँ रहेको भारतीय सेना फिर्ता हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २३, २०७६

सरकारलाई भट्टराईको सुझाव- कूटनीतिक तवरले सीमा विवाद सुल्झाउनुपर्छ

पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले नेपाल–भारत सीमा विवाद कूटनीतिक तवरले सुल्झाउन सुझाव दिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २३, २०७६

डा. केसीको समर्थनमा डडेलधुरामा सिटी जुलुस

डा. गोविन्द केसीको अनशनको समर्थनमा शनिबार डडेलधुरा सदरमुकाममा सिटी जुलुस निकालिएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २३, २०७६

वडाअध्यक्षको निधन

रोल्पाको सुनिल स्मृति गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष जेदवहादुर विष्टको आज निधन भएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २३, २०७६

सुरु भयो सर्वपक्षीय बैठक

प्रधानमन्त्री केपी ओलीले बोलाएको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २३, २०७६

बंगलादेशका राष्ट्रपति मंगलबार नेपाल आउँदै

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आगामी मंगलबार नेपाल भ्रमणमा आउने भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २३, २०७६

सवारी दुर्घटनामा दुईको मृत्यु

ट्याक्टर र मोटरसाइकल ठोक्किँदा बाँकेको फत्तेपुरमा दुई जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २३, २०७६

एकता र उत्साहसाथ चुनावमा होमिने कांग्रेस निर्णय

नेपाली कांग्रेसले आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा एकता र उत्साह साथ होमिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २३, २०७६

पुर्खाको नासो, जनताको हकः खुला टुँडिखेल

काठमाडौंको टुँडिखेलबाट अतिक्रमण हटाई यसलाई पुरानै स्वरुपमा फर्काउन 'अकुपाई टुँडिखेल' अभियान शुरु भएको छ ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २३, २०७६