प्रदेश नं २ मा रहेका आठ जिल्लामध्ये धनुषा जिल्लाबाहेक सात जिल्लाका २१ स्थानमा ४६० हेक्टर जग्गा भारतीयले अतिक्रमण गरी बसोबास गर्दै आइरहेको तथ्य फेला परेको छ।
शनिबार काठमाडौंबाट प्रकाशित अधिकांश राष्ट्रिय दैनिकले दार्चुलामा उत्पन्न सीमा विवादका समाचारलाई मुख्य रुपमा भिन्न–भिन्न शिर्षकका साथ प्रस्तुत गरेका छन्।