नेपाल चलचित्र निर्माता संघले वीरगंजमा आयोजना गरेको तीनदिने नेपाली चलचित्र स्वर्णिम महोत्सवका लागि बलिउडका सुपरस्टर नायक गोविन्दा वीरगंज पुग्दा उनका प्रशंसकहरु उत्साहित बनेका छन्।
भारतले सार्वजनिक गरेको नयाँ नक्सामा दार्चुलाका केही भू-भाग परेपछि देशभर विरोध प्रदर्शन भैरहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय राजदूत मंजिव सिंह पुरीसंग टेलिफोन संवाद गरेका छन्।