आइतबार, साउन ३१, २०८३

डा. केसीको समर्थनमा डडेलधुरामा र्‍याली

प्रा.डा. गोविन्द केसीको सत्याग्रहको समर्थनमा डडेलधुरामा शान्तिपूर्ण दवाव र्‍याली निकालिएको छ।
 |  बिहीबार, कात्तिक २१, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २१, २०७६

डडेलधुरा- प्रा.डा. गोविन्द केसीको सत्याग्रहको समर्थनमा डडेलधुरामा शान्तिपूर्ण दवाव र्‍याली निकालिएको छ।

बिहीबार नागरिक समाजको अगुवाईमा सदरमुकाममा र्‍याली निकालिएको हो।

डडेल्धुराको बसपार्कबाट निकालिएको र्‍याली डाक्टर केसीको अनशनरत स्थलमा गएर टुङ्गिएको थियो।

‘डाक्टर गोविन्द केसीले राखेका सम्पुर्ण मागहरु पुरा गर, डडेल्धुरा अस्पतालमा दरबन्दी अनुसारका डाक्टरको यथासीघ्र व्यवस्था गर, डडेल्धुरामा मेडिकल कलेजका लागि निर्णय गर तथा डा. केसीको जीवनको रक्षा गर’ लगायतका नारा लगाएर उनीहरु सडकमा उत्रिएका थिए।

प्रकाशित: Nov 07, 2019| 10:00 बिहीबार, कात्तिक २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।