आइतबार, साउन ३१, २०८३

भारतीय दूतावास अगाडि विद्यार्थीको धर्ना र नाराबाजी

ग्रेटर नेपाल अभियानसहित विभिन्न विद्यार्थी संगठनले शुक्रबार काठमाडौंस्थित भारतीय दूतावास अगाडि धर्ना दिएका छन्।
 |  शुक्रबार, कात्तिक २२, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २२, २०७६

काठमाडौं- ग्रेटर नेपाल अभियानसहित विभिन्न विद्यार्थी संगठनले शुक्रबार काठमाडौंस्थित भारतीय दूतावास अगाडि धर्ना दिएका छन्।

तस्वीर: दिनेश श्रेष्ठ

नेपाली भूमि मिचिएको विरोधमा धर्ना दिइएको अभियन्ता फणीन्द्र नेपालले बताएका छन्।

तस्वीर: दिनेश श्रेष्ठ

सत्तारूढ नेकपाको विद्यार्थी संगठन अनेरास्ववियु, प्रतिपक्षी नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका विद्यार्थीले पनि दूतावासअगाडि धर्ना दिएका हुन् ।

तस्वीर: दिनेश श्रेष्ठ

उनीहरुले 'गो ब्याक इन्डिया',  'जाली नक्सा खारेज गर',  'सीमा मिच्न पाइँदैन', ' हाम्रो भूमि हाम्रो देश, प्राणभन्दा प्यारो छ' जस्ता नारा लगाएका थिए।

तस्वीर: दिनेश श्रेष्ठ

 

प्रकाशित: Nov 08, 2019| 06:26 शुक्रबार, कात्तिक २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।