आइतबार, साउन ३१, २०८३

भारतले गर्‍यो नेपालसँगको सीमा बन्द

भारतले उत्तर प्रदेशसँग जोडिएका नेपाली सीमा बन्द गरेको छ।
 |  शनिबार, कात्तिक २३, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २३, २०७६

काठमाडौं - भारतले उत्तर प्रदेशसँग जोडिएका नेपाली सीमा बन्द गरेको छ।

शनिबार सर्वोच्च अदालतले अयोध्या विवादबारे फैसला सुनाउने भएपछि उत्पन्न हुनसक्ने परिस्थितिलाई मध्यनजर राख्दै नेपालसँगका सीमा बन्द गरिएको भारतीय पक्षले जानकारी दिएको छ। भारततर्फबाट आएका यात्रुलाई भने आउन दिइएको छ भने नेपालबाट हुने प्रवेशलाई निषेध गरिएको छ।

मुद्दाको फैसला सुनाउने तयारी भएसँगै अयोध्यासहित उत्तर प्रदेशको सुरक्षा व्यवस्था कडा पारिएको छ। स्कूल तथा क्याम्पस दुई दिनका लागि बन्द गरिएको छ।

प्रकाशित: Nov 09, 2019| 04:41 शनिबार, कात्तिक २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।