बुधबार, कात्तिक ४, २०८३

समाज


‘लिम्पियाधुराबारे प्रमाण जुटाउँदै सरकार’

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भारतले मिचेको भनिएको नेपाली भूमि लिम्पियाधुराका विषयमा प्रमाण जुटाउने काम भइरहेको बताएकी छन् ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २७, २०७६

एक हजार ४५ परिवार पालमुनि

सुर्खेतका बाढीपीडित पाँच वर्षदेखि त्रिपालमुनि छन् । केन्द्र सरकारले जग्गा उपलब्ध नगराएपछि उनीहरुको पुनस्र्थापना अन्योलमा परेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २७, २०७६

बंगलादेशका राष्ट्रपतिको नेपाल भ्रमण : यस्तो छ आजको कार्यतालिका

चार दिने सद्भावना भ्रमणका लागि नेपाल आएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद बुधबार उच्चस्तरीय भेटवार्ता गर्ने भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २७, २०७६

स्थानीय तहको उम्मेदवारी दर्ता आज

आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनअन्तर्गत स्थानीय तहका लागि बुधबार मनोनयन दर्ता हुँदैछ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २७, २०७६

उपनिर्वाचन : भक्तपुर १ (क)मा त्रिपक्षीय प्रतिस्पर्धा

आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनअन्तर्गत भक्तपुर १ को प्रदेशसभा (क)मा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २७, २०७६

३९५ वर्ग किमि अतिक्रमणमा

राजधानीबाट प्रकाशित हुने दैनिक पत्रपत्रिकाले बुधबार विभिन्न विषयलाई मुख्य समाचार बनाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २७, २०७६

'नेपालसँग सहकार्य गर्न तयार छौं'

बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने नेपाल सरकारको सङ्कल्प साकार पार्न आफ्नो देशले नेपाललाई सक्दो सहयोग गर्ने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २६, २०७६

'हाई प्रोफाइल जुवाडे' थप २० दिन थुनामै रहने

कार्तिक १० गते महाराजगञ्जको एक जुवा खालबाट पक्राउ परेका २५ जना 'हाई प्रोफाइल जुवाडे' थप २० दिन प्रहरी हिरासतमा बस्ने भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २६, २०७६

देउवाको प्रश्न : राष्ट्रवादी ओली सीमा अतिक्रमणमा किन बोल्दैनन्?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लिपुलेकबारे आफूले भारतमा पटक-पटक कुरा राखेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २६, २०७६

भारतका प्रधानमन्त्री मोदीलाई डा केसीको पत्र

राष्ट्रियताको संवेदनशील विषयमा जनस्तरबाट आवाज उठिरहँदा देशबासीको संवेदनालाई ख्याल गर्दै अनसन स्थगित गरेका डा गोविन्द केसीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र पठाएका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २६, २०७६

चारलाख लुटियो

बाराको फेटा गाउँपालिका-६ पुरैनियाबाट रकम संकलन गरि आउँदै गरेको अवस्थामा चार लाख रुपैयाँ लुटिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २६, २०७६

डाक्टर केसीको अनसन स्थगित

डा.गोविन्द केसीले डडेलधुरामा गरिरहेको आफ्नो १७ औं अनसन तोडेका छन्। मंगलबार नवौं दिनमा केसीले आफ्नो सत्याग्रह तोडेको घोषणा गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २६, २०७६

कांग्रेस भन्छ : सीमा विवाद प्रधानमन्त्रीले मिलाउने हो

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सीमा विवाद मिलाउने जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीको भएको बताएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २६, २०७६

जात्रामय सुदूरपश्चिम, सकियो दसैं

धार्मिक तथा सांस्कृतिक रुपमा सम्पन्न सुदूरपश्चिमका पहाडी भेग मेलामय बनेका छन्। यहाँका धार्मिक स्थलहरुमा केही दिनदेखि मेलाको रौनक बढेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २६, २०७६

गुरुनानक देव जयन्ती (तस्वीरहरु)

सिख धर्मका संस्थापक एवम् प्रथम गुरु गुरुनानक देवको ५५० औं जयन्ती धुमधामका साथ मनाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २६, २०७६

प्रधानमन्त्रीको फेरबदल नीति : पद बाँड्न कि सरकार बलियो बनाउन ?

दुई तिहाइ बहुमतको वर्तमान सरकारले अपेक्षित काम गर्न नसकेको सत्तारूढ नेकपाकै वरिष्ठ नेता झलनाथ खनालको टिप्पणी छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २६, २०७६

देशभर बढ्यो चिसो, काठमाडौंमा अहिलेसम्मकै न्यून

उपत्यकाको तापक्रम घटेसँगै मंगलबार बढी चिसो महसुस गरिएको छ। उपत्यकासहित देशभर चिसो बढेको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २६, २०७६

लिपुलेकमा दार्चुलाकै सांसदलाई निषेध

लिपुलेकबारे प्रतिवेदन बनाएकै आधारमा दार्चुलाका तत्कालीन एमाले सांसद गणेश ठगुन्नालाई पनि महाकालीपारि जानै दिएको रहेनछ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २६, २०७६

सडकमै बाँच्नेहरू...

‘म कसरी यहाँ आइपुगें थाहा छैन। जतिबेला मर्न चाहेँ त्यो बेला मर्न पाइनँ। बाँच्न नदिएको समाजले मलाई मर्न पनि दिएन।’ शान्तिको अनुहार मलीन हुन थाल्यो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २६, २०७६

रौतहटको मठिया प्रहरी चौकीमा विस्फोट, एक पक्राउ

रौतहटको इशनाथ नगरपालिका-४ स्थित मठिया प्रहरी चौकीमा आज दिउँसो सुतली बम विस्फोट भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २६, २०७६