बुधबार, कात्तिक ४, २०८३

समाज


वसन्तपुरमा आजदेखि पार्किङ निषेध

वसन्तुरको डबली क्षेत्रमा सवारी पार्किङ गर्न रोक लगाइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २८, २०७६

एम्बुलेन्स चालकसँग बिरामी किन्दै अस्पताल : ७ हजारमा डिल

काठमाडौंको नेसनल हस्पिटलले एम्बुलेन्स चालकसँग बिरामी किनबेचको डिल गरेको छ । अस्पतालले ३५ एम्बुलेन्सचालकलाई चितवनमा भेला गरेर भोजसँगै जुनसुकै रोगका बिरामी ल्याएमा सात हजार कमिसन दिने घोषणा गरेकाे हाे ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २८, २०७६

बंगलादेश र नेपालका राष्ट्रपतिबीच भेटवार्ता

नेपालको औपचारिक सद्भावना भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हामिद र नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २७, २०७६

आइएफएको उप–कार्यकारी निर्देशकमा अग्नी सापकोटाका छोरा रुपक नियुक्त

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आइएफए) को उप–कार्यकारी निर्देशकमा नेकपा नेता अग्नी सापकोटाका छोरा रुपक सापकोटा नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २७, २०७६

घुस लिने र नक्कली सर्टिफिकेटधारी अख्तियारको फन्दामा

अख्तियारको टोलीले कृषि सामग्री कम्पनी लिमिटेड, शाखा कार्यालय जनकपुरका स्टोर किपर वरिष्ठ सहायक रामबाबु महतो र शाखा प्रबन्धक आलोक कुमारलाई सरकारी रकम दुरुपयोग गरेको अभियोगमा नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २७, २०७६

दाङ : वडाध्यक्षमा नेकपाबाट बागी उम्मेदवार

घोराही नगरपालिका–१६ मा नेकपाबाट वडाध्यक्ष पदमा बागी उम्मेदवारी परेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २७, २०७६

संवैधानिक निकायका पदाधिकारी नियुक्ति बारे छलफल

रित्त रहेका र रित्त हुन लागेका संवैधानिक निकायका पदाधिकारीहरुको नियुक्तिका विषयमा सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच छलफल भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २७, २०७६

धरान उपनिर्वाचन : पूर्व मेयर पत्नी बनिन् नेकपा उम्मेदवारको प्रस्तावक

आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा धरान नगरपालिकाको मेयर पदका नेकपा पत्यासी प्रकाश राइको प्रस्तावक पूर्व मेयर पत्नी इन्दु सुब्बा बसेकी छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २७, २०७६

आचारसंहिता विपरित विद्यालयमै नेकपाको चुनावी सभा

निर्वाचन आचारसंहिता विपरित नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ले अछाममा विद्यालयमै चुनावी सभा आयोजना गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २७, २०७६

कर्णालीमा दुई पदका लागि ९ जनाको उम्मेदवारी

आगामी मंसिर १४ मा हुने उपनिर्वाचनका कर्णाली प्रदेशमा दुई पदको लागि ९ जनाको उम्मेदवारी परेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २७, २०७६

अतिक्रमित भूमिको सुरक्षा माग गर्दै सर्वोच्चमा रिट निवेदन

सर्वोच्च अदालतमा नेपालको सुस्ता, कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत भू-भाग भारतबाट अतिक्रमण भइरहेको जनाउँदै कूटनीतिक पहलमार्फत समस्याको समाधान खोज्न आदेशको माग गरी रिट निवेदन दायर गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २७, २०७६

'डीजे' बजाउँदै मनोनयन दर्ता

आगामी मंसिर १४ गते हुने स्थानीय तह उपनिर्वाचनमा अध्यक्ष पदका लागि महोत्तरीको पिपरा गाउँपालिकामा मनोनयन दर्ता भएको छ। मनोनयन दर्ता गर्न उम्मेदवारहरु बाजागाजासहित मनोनयन दर्तास्थल पिपरा पुगेका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २७, २०७६

सीमा विवादमा कुटनीतिक पहल थाल्न राप्रपाको माग

नेपाल-भारतबीचको सीमा विवाद समाधानका लागि कुटनीतिक पहल तत्कालै थाल्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले माग गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २७, २०७६

‘ईपीजी प्रतिवेदनमै छ, लिपुलेक–कालापानी विवादको समाधान’

नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी)  का एक सदस्यले लिपुलेक–कालापानीलगायत दुई देशबीच सीमासम्बन्धी विवाद समाधानको उपाय ईपीजी प्रतिवेदनमा समेटिएको खुलासा गरेका छन् । 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २७, २०७६

सीमामा बेहोस पारेर लुटिएका २ मजदुरको उद्धार

गौरीफन्टा नाकामा बेहोस पारेर लुटिएका दुई नेपाली मजदुरलाई प्रहरीले उद्धार गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २७, २०७६

मिर्गौला तस्करी : निदान अस्पतालका सीईओसहित पाँच थुनामा

नेपाल समय संवाददाता | बुधबार, कात्तिक २७, २०७६

तीन भारतीयविरुद्ध ११ करोडको राजस्व चुहावट मुद्दा

नक्कली बिजक प्रयोग गरी राजस्व छली गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले तीन भारतीय नागरिकमाथि राजस्व चुहावटमा मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २७, २०७६

एक किलो अवैध सुनसहित चिनियाँ महिला पक्राउ

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एक किलोग्राम सुनसहित चिनियाँ महिला पक्राउ परेकी छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २७, २०७६

कैलालीमा मोटरसाइकलकाे ठक्करबाट एकको मृत्यु

कैलालीमा मोटरसाइकलकाे ठक्करबाट एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २७, २०७६

उपनिर्वाचन : भक्तपुरका १० मतदान केन्द्र संवेदनशील

भक्तपुरमा उपनिर्वाचनका लागि तोकिएका १० मतदान केन्द्र संवेदनशील मानिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २७, २०७६