बुधबार, कात्तिक ४, २०८३

समाज


सल्यानमा जीप दुर्घटना, दुईको मृत्यु

सल्यानमा बिहीबार भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २८, २०७६

उद्योगपति रुप ज्योतिलाई रिहा गर्न माग गर्दै प्रदर्शन

उद्योगी, व्यवसायीहरुले ठगीको आरोपमा पक्राउ परेका उद्योगपति रुप ज्योतिलाई तत्काल रिहा गर्न माग गर्दै काठमाडौंमा मौन जुलुस निकालेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २८, २०७६

निजामतीमा उमेर हद ६० वर्ष

लामो छलफल र बहसपछि निजामती सेवाका कर्मचारीको अनिवार्य अवकाशको उमेर हद ५८ बाट बढाएर ६० वर्ष कायम गर्न संसदीय समितिमा सहमति जुटेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २८, २०७६

एभीसी भलिबल फाइनल : नेपाल भर्सेज माल्दिभ्स (लाइभ)

बंगलादेशमा जारी एभीसी सिनियर वुमन्स सेन्ट्रल जोन भलिबलमा नेपाल उपाधिका लागि माल्दिभ्ससँग खेलिरहेको छ। हेर्नुस् उक्त खेलको प्रत्यक्ष प्रशारण।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २८, २०७६

अर्थ समितिको बैठक दोस्रो पटक स्थगित

संघीय संसद अन्तर्गत अर्थ समितिको बैठक कोरम नपुगेपछि बिहीबार पनि स्थगित भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २८, २०७६

रुपज्योति पक्राउ प्रकरण : जाहेरी फिर्ताको निवेदन

पूर्व अर्थ राज्यमन्त्री एवम् व्यवसायी रुपज्योति कंसाकारविरुद्ध ठगीको उजुरी दिएर उनलाई थुनाएका विगेन्द्रकृष्ण मल्लले उजुरी फिर्ताका लागि निवेदन दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २८, २०७६

नेकपाले विद्यालयमै चुनावी सभा गरेपछि लगाइयो ताला

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विद्यालय प्राङ्गण भित्रै चुनावी सभा गरेको भन्दै अछामको एक विद्यालयमा विद्यार्थीले तालाबन्दी गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २८, २०७६

बंगलादेशका राष्ट्रपति हमिद पोखरामा

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद पोखरा आइपुगेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २८, २०७६

अमेरिकी पेस्तोलसहित चितवनमा २ पक्राउ

चितवन प्रहरीले अमेरिकी पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २८, २०७६

हिन्दु राष्ट्र माग्दै राप्रपा संयुक्तको रथयात्रा

राप्रपा (संयुक्त) ले नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने माग राख्दै बिहीबार जनकपुरबाट धार्मिक जागरण अभियान सुरु गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २८, २०७६

डिभी परेर अमेरिका उडेका वडाध्यक्षको राजीनामाले काम गरेन

मकवानपुरको भीमफेदी गाउँपालिका–८ का वडाध्यक्ष डिभी (डाइभर्सिटी भिसा) परेर अमेरिका गएपछि सार्वजनिक सेवा र विकास निर्माणको काम प्रभावित भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २८, २०७६

१० किलो गाँजासहित माझी पक्राउ

पर्सा प्रहरीले १० किलोग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पटेर्वासुगौली गाँउपालिका ...
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २८, २०७६

समाजवादीको राष्ट्रिय परिषद् बस्दै, सरकारबारे निर्णय लिइने

समाजवादी पार्टी नेपालको राष्ट्रिय परिषद् बैठक बस्दैछ। काठमाडौंस्थित प्रज्ञा भवनमा दिउँसोबाट सुरु हुने परिषद् बैठक आजै साझ सकिनेछ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २८, २०७६

नगरबसमा बालबालिका र ज्येष्ठ नागरिकलाई निःशुल्क

रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले सञ्चालन गरेको नगरबसमा जेष्ठ नागरिक र बालबालिकालाई निःशुल्क सेवा।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २८, २०७६

कीर्तिपुरमा बेवारिसे शव फेला

कीर्तिपुरमा एक पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ । अन्दाजी ३५/४० वर्षको जस्तो देखिने ...
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २८, २०७६

युवा संघमा जिल्ला नेतृत्वको टुंगो (सूचीसहित)

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध राष्ट्रिय युवा संघ नेपालले जिल्ला नेतृत्व चयन गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २८, २०७६

बंगलादेशका राष्ट्रपति हमिद आज पोखरा जाँदै

नेपालको चार दिने सद्भावना भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति आज पोखरा जाँदैछन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २८, २०७६

४८ पदका लागि २८१ को उम्मेदवारी, सिके राउतकाे पार्टी पनि चुनावी मैदानमा

आउँदो मङ्सिर १४ गते पालिकाका ४८ पदका लागि हुने उपचुनावमा २८१ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार ...
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २८, २०७६

बोलेरोले किच्यो मोटरसाइकललाई, चालकको मृत्यु

बोलेरोको ठक्करबाट आज बिहान चितवनमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ...
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २८, २०७६

श्रीमान विदेश गएको तीन दिनमा जेठीले गरिन कान्छीको विभत्स हत्या

सर्लाहीमा शेख बलालकी जेठी श्रीमती ३५ वर्षीया कोरैसा खातुनले २२ वर्षीया सौता खुर्सिदा खातुनको धारिलो हतियार प्रहार गरी हत्या गरेकी छिन् ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २८, २०७६