आइतबार, साउन ३१, २०८३

१० किलो गाँजासहित माझी पक्राउ

पर्सा प्रहरीले १० किलोग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पटेर्वासुगौली गाँउपालिका ...
 |  बिहीबार, कात्तिक २८, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २८, २०७६

पर्सा- पर्सा प्रहरीले १० किलोग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

पटेर्वासुगौली गाँउपालिका –२ स्थित रंगपुर चौकबाट प्रहरीले गाजाँसहित सोही गाउँपालिका–४ बस्ने २५ वर्षीय शिवजन्म माझीलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली तथा प्रहरी चौकी रङ्गपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा माझीले झोलामा लुकाई राखेको अवस्थामा उक्त गाँजा भेटिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

माझीलाई ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा राखेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: Nov 14, 2019| 05:32 बिहीबार, कात्तिक २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।