काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध राष्ट्रिय युवा संघ नेपालले जिल्ला नेतृत्व चयन गरेको छ।
युवा संघले ७७ वटै जिल्लामा संयोजक र सहसंयोजकको टुंगो लगाएको हो। जसमध्ये तत्कालीन एमाले निकट युवा संघले ४२ र साविक योङ कम्युनिस्ट लिग (वाईसीएल)ले ३५ जिल्ला संयोजक पाएका छन्।
युवा संघले कात्तिक ३० गते काठमाडौंमा केन्द्रीय समितिको शपथग्रहण र मंसिर १ गते राष्ट्रिय भेलासमेत आयोजना गर्ने जनाएको छ।
जिल्ला संयोजक र सहसंयोजकको नामावली