बुधबार, कात्तिक ४, २०८३

समाज


नख्खु कारागारमा आलम

आफैंले बनाउन लगाएको बम विस्फोट हुँदा घाइते भएका युवाहरुलाई जिउँदै इँटाभट्टामा हालेर मारेको आरोप लागेका मोहम्मद अफताब आलमलाई शनिबार बिहान नख्खु कारागार ल्याइएको छ। उनलाई करिब साढे ४ बजे बिहान...
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ३०, २०७६

पर्यटक लोभ्याउँदै टीकापुर पार्क

कैलालीको सुन्दर नगरी टीकापुरमा अवस्थित नेपालकै ठूलो तथा सुन्दर पार्क टीकापुर पार्कमा यतिखेर निकै चहलपहल छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ३०, २०७६

बानेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु

काठमाडौंको बानेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा महानगरीय प्रहरी प्रभाग बलम्वुमा कार्यरत बाजुराका गोकुलबहादुर रोकाया रहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ३०, २०७६

अब सेना पनि सीमा अनुगमनमा

नेपाली सेनाले सर्भे तथा सीमा अनुगमन निर्देशनालय नामको नयाँ इकाई खडा गर्ने भएको छ । छिमेकी मुलुकबाट राष्ट्रको सिमाना मिचिँदै जाने, सीमाका पिलरहरू हराउने र संरक्षण नहुने तथा समग्र सीमा...
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ३०, २०७६

आलम आतंक : जेल पठाउने आदेश दिनासाथ न्यायाधीश र सरकारी वकिलले जिल्ला छाडे

शनिबार काठमाडौंबाट प्रकाशित भएका अधिकांश राष्ट्रिय दैनिकले शुक्रबार जिल्ला अदालत रौतहटले पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ३०, २०७६

विवाहपञ्चमीलाई लक्षित गर्दै जनकपुरधाममा मदिरा निषेध

रामसीता विवाह महोत्सवलाई मध्यनजर गरी स्थानीय प्रशासनले जनकपुरसहित सीमा क्षेत्रमा माछा–मासु तथा मदिरा निषेध गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २९, २०७६

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा सुर्य थापा

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस सल्लाहकारमा सुर्य थापालाई नियुक्त गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २९, २०७६

आलमलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश

जिल्ला अदालत रौतहटले पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २९, २०७६

बागी उमेदवारलाई भोट मागेपछि नेकपाका २ नेतामाथि कारबाही

नेकपाबाट बागी उमेदवार बनेका शेरमान घर्तीको चुनाव चिह्नमा भोट माग्दै हिँडेको भन्दै नेकपाले बागलुङका दुई स्थानीय नेतालाई कारबाही गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २९, २०७६

नासपाती पनि तस्करी

सशस्त्र प्रहरीको टोलीले धनुषाबाट भारतीय पिकअप गाडीसहित नासपाती नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २९, २०७६

तीन महिनामा प्यान लिनेको संख्या ७ लाख १७ हजार

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्या ३३ प्रतिशतले बढेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २९, २०७६

स्वदेश फर्किए बङ्गलादेशका राष्ट्रपति

बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चारदिने औपाचारिक सद्भावना भ्रमण पूरा गरी शुक्रबार स्वदेश प्रस्थान गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २९, २०७६

‘गो ब्याक इन्डिया’ धनगढीमा प्रदर्शन

भारतले नेपाली भूमि मिचेको बिरोधका युवाहरुले ‘गो ब्याक इन्डिया’ भन्दै धनगढीमा प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २९, २०७६

उद्योगी रुप ज्योति रिहा

ठगी मुद्दामा पक्राउ परेका उद्योगी रुप ज्योति हाजिर जमानीमा रिहा भएका छन् । उनी शुक्रबार महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट रिहा भएका हुन् ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २९, २०७६

रुप ज्योतिविरुद्ध मुद्दा नचलाउन प्रहरीलाई पत्र

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उद्योगी रुप ज्योतिलाई हाजिर जमानीमा छाड्न प्रहरीलाई पत्र लेखेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २९, २०७६

तीन आमाछोरी हत्याको आरोपमा २ पक्राउ

गुल्मीमा १५ दिन पहिले विभत्स ढंगले हत्या गरिएको अवस्थामा फेला परेका तीन आमा छोरीको हत्यामा संलग्नको आशंकामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २९, २०७६

लिम्पियाधुराबारे सर्वोच्चको कारण देखाऊ आदेश

प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले प्रस्तुत मुद्दालाई अग्राधिकार दिने र मुद्दाका प्रतिवादीहरूसँग लिखित जबाफ माग्ने भन्दै कारण देखाऊ आदेश जारी गरेको हो
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २९, २०७६

शिव सेनाले उपनिर्वाचन बहिष्कार गर्ने

शिव सेनाका अध्यक्ष अनिल बस्नेतले उपनिर्वाचन जनतासँग धोका भएकोले बहिष्कार गर्ने जनाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २९, २०७६

समाजवादीकाे केन्द्रीय समितिमा पनि सरकार छोड्न दबाब

नेताहरूले सरकार छाडेर राजपासँग एकीकरण प्रक्रिया थाल्न सुझाव दिएको महासचिव गंगानारायण श्रेष्ठले बताए ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २९, २०७६

खुलामञ्चका टहरामा महानगरले लगायो ताला

काठमाडौंको खुलामञ्चसँगै जोडिएको गुठीको जग्गामा पसल राख्न बनाइएको टहरामा महानगरपालिकाले ताला लगाइदिएको छ। शुक्रबार महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीको उपस्थितिमा टहरामा ताला लगाइएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २९, २०७६