आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बानेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु

बानेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु

काठमाडौंको बानेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा महानगरीय प्रहरी प्रभाग बलम्वुमा कार्यरत बाजुराका गोकुलबहादुर रोकाया रहेका छन्।
 |  शनिबार, कात्तिक ३०, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ३०, २०७६

काठमाडौं - काठमाडौंको बानेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा महानगरीय प्रहरी प्रभाग बलम्वुमा कार्यरत बाजुराका गोकुलबहादुर रोकाया रहेका छन्।

शनिबार बिहान बा ९१ प १७६६ नम्बरको मोटरसाइकल सडक डिभाइडरमा ठोक्किएर रोकायको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल पछाडि बसेका उदयपुरको चौदण्डीगढी नगरपालिका–४ का प्रदीप मगरको सिभिल अस्पतालमा उपचार भैरहेको छ।

 

प्रकाशित: Nov 16, 2019| 02:58 शनिबार, कात्तिक ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।