आइतबार, साउन ३१, २०८३

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा सुर्य थापा

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस सल्लाहकारमा सुर्य थापालाई नियुक्त गरेका छन्।
 |  शुक्रबार, कात्तिक २९, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २९, २०७६

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस सल्लाहकारमा सुर्य थापालाई नियुक्त गरेका छन्। डा. कुन्दन अर्यालको राजीनामापछि ओलीले नेकपाका केन्द्रीय सदस्यसमेत रहेका थापालाई आफ्नो प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन्। थापाले पार्टीको प्रचारप्रसार विभागको उपप्रमुखमा काम गरिरहेका छन्।

प्रकाशित: Nov 15, 2019| 12:50 शुक्रबार, कात्तिक २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।