आइतबार, साउन ३१, २०८३

समाजवादीकाे केन्द्रीय समितिमा पनि सरकार छोड्न दबाब

नेताहरूले सरकार छाडेर राजपासँग एकीकरण प्रक्रिया थाल्न सुझाव दिएको महासचिव गंगानारायण श्रेष्ठले बताए ।
 |  शुक्रबार, कात्तिक २९, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २९, २०७६


काठमाडौं - सत्तारुढ समाजवादी पार्टी, नेपालमा सरकारबाट बाहिरन दबाब बढेको छ ।


पार्टीको जारी केन्द्रीय समिति बैठकमा सम्बोधन गर्ने अधिकांश नेताहरूले सरकार छाडेर राजपासँग एकीकरण प्रक्रिया थाल्न सुझाव दिएको महासचिव गंगानारायण श्रेष्ठले बताए ।

बिहीबार सम्पन्न समाजवादीकाे राष्ट्रिय परिषद् बैठकमा बोल्ने अधिकांश सहभागीले सरकार छोड्न दबाब दिएका थिए।
केन्द्रीय समिति सदस्यहरुले राजपासँग पार्टी एकीकरणका लागि पनि सुझाव दिएका छन्।


शनिबारसम्म चल्ने केन्द्रीय समिति बैठकले पार्टीको आगामी रणनीति तय गर्ने र पदाधिकारी बैठकले सरकारका विषयमा निर्णय लिने जनाइएको छ।

प्रकाशित: Nov 15, 2019| 09:11 शुक्रबार, कात्तिक २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।