आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • समाजवादीको राष्ट्रिय परिषद् बस्दै, सरकारबारे निर्णय लिइने

समाजवादीको राष्ट्रिय परिषद् बस्दै, सरकारबारे निर्णय लिइने

समाजवादी पार्टी नेपालको राष्ट्रिय परिषद् बैठक बस्दैछ। काठमाडौंस्थित प्रज्ञा भवनमा दिउँसोबाट सुरु हुने परिषद् बैठक आजै साझ सकिनेछ।
 |  बिहीबार, कात्तिक २८, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २८, २०७६

काठमाडौं- समाजवादी पार्टी नेपालको राष्ट्रिय परिषद् बैठक बस्दैछ। काठमाडौंस्थित प्रज्ञा भवनमा दिउँसोबाट सुरु हुने परिषद् बैठक आजै साझ सकिनेछ।

समाजवादी पार्टीको राष्ट्रिय परिषद्को अध्यक्ष डा.बाबुराम भट्टराई हुन्। उनको अध्यक्षतामा बस्ने बैठकमा सरकारमा रहिरहने कि बाहिरिने विषयमा छलफल हुनेछ।

उपाध्यक्ष रकम चेम्जोङका अनुसार परिषद् बैठकमा भएका छलफलहरुका विषयमा शुक्रबार र शनिबार केन्द्रीय समिति बैठक बस्नेछ। समसामायिक राजनीतिक सहित सरकारको विषयमा केन्द्रीय समितिले अन्तिम निर्णय लिने चेम्जोङले जनाए।

प्रकाशित: Nov 14, 2019| 05:08 बिहीबार, कात्तिक २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।