आइतबार, साउन ३१, २०८३

चारलाख लुटियो

बाराको फेटा गाउँपालिका-६ पुरैनियाबाट रकम संकलन गरि आउँदै गरेको अवस्थामा चार लाख रुपैयाँ लुटिएको छ।
 |  मंगलबार, कात्तिक २६, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २६, २०७६

बारा - बाराको फेटा गाउँपालिका-६ पुरैनियाबाट रकम संकलन गरि आउँदै गरेको अवस्थामा चार लाख रुपैयाँ लुटिएको छ। निर्धन बैंकका कर्मचारीलाई मंगलबार नियन्त्रणमा लिएर अज्ञात समूहले चार लाख रुपैयाँ लुटेका प्रहरीले बताएको छ।

बैंकका कर्मचारी जीवन खड्काले पुरैनियाबाट संकलन गरि प्रसौनी लैजान लागेको रकम फेटाबाट मोतिसर आउँदै गरेको अवस्थामा फेटा-जगतपुर सडक खण्डमा पर्ने डोरा पुल नजिकैबाट अज्ञात समूहले रकम लुटेर भागेका प्रहरीले जनाएको छ। भारतीय नम्बर प्लेटमा आएका दुई जनाले बन्दुर देखाएर रकम लुटेका हुन्।

लुटेरा समूहको खोजी भइरहेको बारा प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 12, 2019| 11:45 मंगलबार, कात्तिक २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।