शुक्रबार, वैशाख २५, २०८३

समाज

विश्वकपका खेलमा दुई करोडको सट्टेबाजी गराउने पक्राउ

कतारमा जारी विश्वकप २०२२ को खेलमा सट्टेबाजी (बेटिङ) गराएको आरोपमा एक एजेन्टलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २७, २०७९

जबराले पाए आजबाट अनिवार्य अवकाश

प्रधानन्यायाधीश भएलगत्तै ‘न्यायालयको शुद्धीकरण’ अभियान थालेका जबरामाथि न्यायापालिकामा विचलन गराएकोलगायत विभिन्न आरोप लगाउँदै १ फागुन २०७८ मा प्रतिनिधिसभामा महाभियोग दर्ता भएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २७, २०७९

समानुपातिकको बन्दसूचीमा रहेका बहुविवाहितलाई प्रमाणसहित सर्वोच्च आउन आदेश

न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले बहुविवाहमा सजाय हुनुपर्ने आधार र कारण पेस गर्न विपक्षीलाई छलफलमा झिकाउने आदेश गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २७, २०७९

जुम्ली गाउँमा बालविवाह र छाउपडीविरुद्ध सचेतना

जुम्लाका विभिन्न पालिकामा घरेलु हिंसा, बालविवाह, छाउपडीविरुद्ध सचेतनाका कार्यक्रम सञ्चालन हुँदै।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २७, २०७९

छुट्टाछुट्टै सवारी दुर्घटनामा १७ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारीसाधन दुर्घटनामा १७ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २७, २०७९

जग्गाको झगडामा ७० वर्षीया वृद्धाको मृत्यु

जग्गाको विषयलाई लिएर कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २७, २०७९

ट्याक्टरबाट खसेर दाङमा एक जनाको मृत्यु

दाङको दंगिशरण गाउँपालिका-३ एकलीमा हिजो ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २७, २०७९

कुलेश्वरमा सवारी दुर्घटना, युवकको मृत्यु

काठमाडौं महानगरपालिका–१४, कुलेश्वरमा हाइस माइक्रोबस र मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २७, २०७९

दुई दशकपछि खाल्सामा कालोपत्र

शिलान्यास भएको २१ वर्षपछि धनकुटाको सहिदभूमिको खाल्सा क्षेत्रमा सडक कालोपत्र हुने भएको छ। उक्त स्थानमा वि.सं. २०५८ मा कच्ची सडक पुगेको थियो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २७, २०७९

जाजरकोट जिप दुर्घटना अपडेट : मृतक संख्या १२ पुग्यो

जाजरकोटमा सोमबार भएको जिप दुर्घटनामा १२ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २७, २०७९

दुई आयुर्वेदिक औषधी प्रयोग नगर्न विभागको आग्रह

औषधि व्यवस्था विभागले दुई प्रकारका आयुर्वेदिक औषधिको बिक्री वितरणमा रोक लगाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २७, २०७९

सुप विश्वविद्यालयमा स्ववियु निर्वाचन गर्न विद्यार्थी संगठनहरुको माग

सुदूरपश्चिम विश्वविद्यालयमा स्ववियुको निर्वाचन गर्न विद्यार्थी संगठनहरुले माग गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २७, २०७९

'वैदेशिक रोजगारीमा महिलालाई धेरै कष्ट छ'

'रोजगारीको सिलसिलामा म करिब अढाइ वर्ष कुवेत बसेँ, मैले त्यहाँ त्यस्तो समस्या भोग्नु परेन, तर धेरै जना दिदीबहिनीले धेरै कष्ट भोगिरहेको देखेँ/पाएँ', यो अनुभव हो, वैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेर...
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २७, २०७९

उपमहानगरकै जग्गा अतिक्रमणमा

दाङ तुलसीपुर उपमहानगरपालिकाको नाममा १० बिघाभन्दा बढी जग्गा छ। तर उपमहानगरपालिकाले भोगचलन भने सीमित जग्गामात्रै गर्दै आएको छ। अन्य जग्गा अतिक्रमणमा परेको छ। उपमहानगरपालिका कार्यालय रहेको १० कठ्ठा जग्गा र...
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २७, २०७९

नारायणगढ-बुटवल सडक निर्माणको काम तीव्र गतिमा

एक वर्ष थप म्याद थपिएपछि निर्माण कम्पनी चाइना स्टेट इञ्जीनियरिङ कर्पोरेशनले नारायणगढ-बुटवल सडक निर्माणलाई तीव्रता दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २७, २०७९

आफैँले चलाएको ट्याक्टरले किचेर अर्घाखाँचीमा एक जनाको मृत्यु

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा आफैँले चलाएको ट्याक्टरले किच्दा एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २७, २०७९

ऐलानी जग्गामा बनेका घरटहरा हटाउन ३५ दिने सूचना

शारदा नगरपालिकाले श्रीनगरको बसपार्क क्षेत्रमा ऐलानी जग्गामा बनाइएका घरटहरा हटाउन ३५ दिने सूचना जारी गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २७, २०७९

त्रिविको ग्रेडिङ मार्क्समा त्रुटि रहेको भन्दै सच्याउन नेविसंघको माग

नेपाल विद्यार्थी संघले ग्रेडिङ मार्क्समा त्रिभुवन विश्वविद्यालयले व्यापक त्रुटि गरेको भन्दै तत्काल सच्याउन माग गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २७, २०७९

लागूऔषधसहित हिरासतमा रहेका श्रीमान‍्लाई भेट्न पुगेपछि...

प्रहरी हिरासतमा रहेका श्रीमान‍्लाई भेट्न गएकी श्रीमती लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २७, २०७९

जुम्ला र जोमसोमको न्यूनतम तापक्रम माइनसमा

काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमवि हिरा भट्टराईका अनुसार देशभरको तापक्रम घट्ने क्रममा छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २७, २०७९