शुक्रबार, वैशाख २५, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
शुक्रबार, वैशाख २५, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
समाज
भूमि आयोगले स्थानीय तहमा पुन: लगत संकलन गर्ने
राष्ट्रिय भूमि आयोगले विभिन्न स्थानीय तहमा लगत संकलनसम्बन्धी काम फेरि सुरू गर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २७, २०७९
देशभर बढ्यो चिसो, आज काठमाडौंको बिहानी न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस
देशभर चिसो भने बढ्दै गइरहेको छ। न्यूनतम तापक्रम घट्दै गएसँगै चिसो बढ्दै गएको हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २७, २०७९
धनुषामा धारिलो हतियार प्रहारबाट एक जनाको मृत्यु
आफ्नै घरमा सुतिरहेको अवस्थामा अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएकी उनको काव्य अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २७, २०७९
मोरङमा राष्ट्रिय परिचयपत्रका लागि दुई लाख ९० हजारको विवरण संकलन
जिल्ला प्रशासन कार्यालयमा दैनिक सात सय मानिसलाई राहदानी, सिफारिस, नागरिकता तथा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन भइरहेको बताइएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९
ठमेलभित्र अव्यवस्थित इन्टरनेटका तार काट्न सुरु
ठमेल पर्यटन विकास परिषद्ले ठमेललाई सफा र व्यवस्थित बनाउन जथाभावी छरिएर रहेका इन्टरनेटका तार काट्न सुरु गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९
सबैभन्दा धेरै कर तिर्ने करदातालाई विद्युतीय चुलो वितरण
गरिब परिवारलाई इन्डक्सन चुलो दिँदा झन आर्थिक बोझ थपिने भएपछि सम्पत्ति कर धेरै तिर्नेलाई दिने तयारी अन्तिम चरणमा रहेको बताइएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९
कालीगण्डकी पुलको कामले ६ वर्षपछि गति लियो
दुई जिल्ला जोड्ने गरी निर्माण थालिएको पुलको कामले ६ वर्षपछि गति लिएको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९
सोलुखुम्बुमा बाँदर आतंक, कृषक आजित
जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका-८ रणेम क्षेत्रका सुन्तला, कोदो, धान बाली सखाप पारेसँगै कृषक आजित बनेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९
मोरङमा करेन्ट लागेर एक युवकको मृत्यु
काम सकेपश्चात हात खुट्टा धुने क्रममा मोटर जोडेको तारबाट करेन्ट लागी अशक्त भएका उनको बिराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९
छुट्टाछुट्टै ठाउँमा तीन जनाको शव फेला
कास्की, पर्वत र भक्तपुरमा गरी सोमबार तीन जनाको शव फेला परेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९
जाजरकोट जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुग्यो, सबैको सनाखत
जीप छेडागाड नगरपालिका वडा नम्बर ३ जेवाबाट ४ को जेवातर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरमा खस्दा ११ जनाको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९
काठमाडौंमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल सामाखुसीमा उपचारको क्रममा मृत्यु भएको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९
सुन्धाराको मूल धारा नष्ट गरिएकोमा काठमाडौं महानगरको आपत्ति
प्रमुख साहले सुन्धाराको मुख्य धारा भएको ठाउँमा खन्ने विषयमा आफूसँग कुनै सरसल्लाह नभएको र त्यसबारे आफूले कुनै आदेश नदिएको कुरा प्रष्ट पारेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९
जाजरकोट दुर्घटना अपडेट : नौ जनाको मृत्यु, तीन घाइते
लेवातर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरपाटीमा सडकबाट तल खस्दा नौ जनाको मृत्यु भएको स्थानीय रेशम खड्काले जानकारी दिए। तीन जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९
मोरङ पथरीशनिश्चरेस्थित एक गोठमा आगलागी हुँदा पाँच लाखको क्षति
पथरीशनिश्चरे नरपालिका-४ सोमबारे बस्ने ४३ वर्षीय कर्ण बहादुर लिम्बुको घर नजिकैको गोठमा गएराति आगलागी भएको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९
धादिङको मूलपानीमा वृद्ध दम्पती मृत भेटिए
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने आहालेका विष्णुबहादुर आलेमगर र निरमाया आलेमगर आफ्नै घरमा मृत भेटिएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९
कैलालीबाट नक्कली नोटसहित एक पुरुष पक्राउ
नक्कली नोट ल्याएको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९
सर्लाहीबाट अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ
बा.७९ प २२३२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९
झुन्डिएको अवस्थामा जंगलमा भेटिए लालझाडी पालिका अध्यक्षका छोरा
कञ्चनपुरको लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाका छोरा जंगलमा मृत अवस्थामा भेटिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९
काठमाडौंबाट अनलाइनमार्फत सट्टाबाजी गर्ने दुई जना पक्राउ
अनलाइनमार्फत सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९
192
193
194
195