शुक्रबार, वैशाख २५, २०८३

समाज

९२ किलो गाँजासहित तीन जना पक्राउ

सिराहा प्रहरीले जिल्लाको उत्तरवर्ती धनगढीमाई नगरपालिका-१२ कुसमाहा खुट्टीखोलाक्षेत्रबाट प्रतिबन्धित गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

सोमबार बिहान २०७ जना सवारी चालक ट्राफिक कारबाहीमा

काठमाडौं उपत्यकामा आज बिहान भएको विद्यार्थी सुरक्षा लक्षित विशेष चेकिङका क्रममा २०७ जना सवारी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

फोहोर वर्गीकरण नगर्नेबाट असुलिँदै शुल्क

मन्त्रालयले सहरी क्षेत्रमा फोहोर व्यवस्थापन चुनौती बन्दै गएपछि फोहोरमैला व्यवस्थापन राष्ट्रिय नीति निर्माण गरी कार्यान्वयन गर्न लागेको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

हनी ट्र्यापमा पारी पाँच करोड बार्गेनिङ, तीन जना प्रहरी नियन्त्रणमा

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगर-६ दशरथ टोल बस्ने ३५ वर्षकी अनुष्का सिंह भन्ने कृष्णा गहतराज, तुलसीपुर-१८ ग्वारखोला बस्ने ३८ वर्षकी कृष्णाकुमारी बस्नेत र घोराही उपमहानगर-१० नारायणपुर बस्ने २६ वर्षीय जनक भन्ने...
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

धनुषामा धारिलो हतियार प्रहार गरी महिलाको हत्या

धनुषामा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

नेपालमै टायल उत्पादन शुरू

नेपाली कच्चा पदार्थको प्रयोग गरी स्वदेशमा नै टायल उत्पादन शुरू भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

दार्चुलामा एक पुरुषको शव फेला

दार्चुलाको शैल्यशिखर नगरपालिकामा एक पुरुषको शव फेला परेको छ। शैल्यशिखर नगरपालिका–१ स्थित निग्ला जंगलमा शव फेला परेको जिल्ला प्रहरी कार्यलय दार्चुलाले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

मध्यपहाडी लोकमार्गको काम अलपत्र

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ अक्षते–घोडाबाँधे खण्ड कालोपत्रे जिम्मा लिएको ठेकेदार सम्पर्कविहीन हुँदा लोकमार्गको काम ठप्प भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

टरिगाउँ विमानस्थलबाट जहाजमा इन्धन ‘रिफ्युल’ सुरु

दाङको तुलसीपुर–१२ टरिगाउँस्थित विमानस्थलमा हवाई इन्धन ‘रिफ्युल’सुरुआत भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

तारकेश्वरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

काठमाडौंको तारकेश्वर नगरपालिका-३ तीनपिप्लेमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

तानसेन–रिडी सडक दैनिक १० घण्टा बन्द रहने

पाल्पाबाट गुल्मी जाने तानसेन–रिडी सडक दैनिक १० घण्टा बन्द रहने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

काठमाडौंमा आज यस वर्षकै बढी चिसो

काठमाडौंको तापक्रम निरन्तर घटिरहेको छ। आज काठमाडौंमा यस वर्षकै चिसो महशुस गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

जोमसोम र जुम्लाको बिहानी तापक्रम माइनसमा, काठमाडौंको कति?

देशभर तापक्रम क्रमिक रूपमा घट्दै गइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज सबैभन्दा बढी चिसो जुम्ला र मुस्ताङमा देखिएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

लोकसेवा आयोग प्रदेश १ द्वारा कर्मचारीका लागि विज्ञापन आह्वान

लोकसेवा आयोग प्रदेश–१ ले स्थानीय तहका लागि कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

देशभर चिसो बढ्दै, कस्तो रहला आजको मौसम?

मौसमपूर्वानुमान महाशाखाका अनुसार आज बिहान देशभर मौसम सामान्यतया सफा रहेको छ। देशका पूर्वी तराईका केही स्थानमा हल्का हुस्सु/कुहिरो लागेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २६, २०७९

अनुशासनका लागि खेलकुद अपरिहार्य : मन्त्री पौडेल

मुलुकको अग्रगामी विकासका लागि शिक्षाको सुधार आवश्यक रहेको बताउँदै मन्त्री पौडेलले शिक्षासँगै सीपको विकास र अध्ययनलाई रोजगारसँग जोड्नुपर्ने उनको भनाइ थियो।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

सप्तरीको डाक्नेश्वरीस्थित एक पसलमा आगलागी हुदाँ ८० लाखको क्षति

ऊँशान्ति ट्रेडर्स मदिरा पसलमा विद्युत्को तार सर्ट भई पसलमा आगो लागेको पसल सञ्चालक मुकेशकुमार साहले बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

दोधाराचाँदनी सुक्खा बन्दरगाह : स्थानीयलाई रोजगारीको आश

महाकाली नदीमा पक्की पुल निर्माणसँगै दोधाराचाँदनीमा सुक्खा बन्दरगाह प्रस्तावित क्षेत्रसम्म करिब नौ सय मिटर छ लेनको कालोपत्रे सडक बनेपछि यस क्षेत्रको जग्गाको मूल्यसमेत आकासिएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

पर्वतीय महोत्सवमा एभरेस्ट बेस क्याम्प, हिमाली भेगका महिला र जुगल हिमालको चर्चा

नेपाल पर्वतरोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले आयोजना गरेको महोत्सव दुई दिन चलेको हो।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

श्रममन्त्रीसँग श्रमिकको गुनासो : 'क्यानाडा लैजाने भन्दै छ लाख ठगे'

हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका कारण स्थगित गरिएको कार्यक्रम आज आइतबारदेखि पुनः सञ्चालन गरिएको हो।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९