बिहीबार, असार ११, २०८३

ट्याक्टरबाट खसेर दाङमा एक जनाको मृत्यु

दाङको दंगिशरण गाउँपालिका-३ एकलीमा हिजो ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ।
 |  मंगलबार, मंसिर २७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २७, २०७९
National life
Shivam cement

दाङ- दाङको दंगिशरण गाउँपालिका-३ एकलीमा हिजो ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा दंगिशरण गाँउपालिका-६ थपगाउँका १७ वर्षीय सुदिप चौधरी रहेका छन्। उनको उपचारका क्रममा पौने ९ बजे राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा मृत्यु भएको छ। 

हिजो बेलुकी साढे ८ बजे रा १ त ४५९३ नम्बरको गुडिरहेको ट्याक्टर चौधरी अचानक खसेका थिए। ट्याक्टर नियन्त्रणमा रहेको र चालक फरार रहेकाले खोजिकार्य भइरहेको इलाका प्रहरी कार्यालय हेकुलीले जानकारी दिएको छ।

प्रकाशित: Dec 13, 2022| 10:49 मंगलबार, मंसिर २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।