शुक्रबार, वैशाख २५, २०८३

समाज

आन्तरिक पर्यटनको गन्तव्य बन्दै बागलुङ

बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वत जिल्लाको अदुवाबारी जोड्ने पाँच सय ६७ मिटर नेपालकै लामो ‘गण्डकी गोल्डेन व्रिज’ मा यतिबेला आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

काठमाडौंमा स्कुल बसको ठक्करबाट एक सशस्त्र प्रहरीको मृत्यु

कीर्तिपुर नगरपालिका ६ स्थित सशस्त्र प्रहरी गण अगाडिको मूल सडकमा मोर्डन इन्डियन स्कुलको ना १ क १६१२ नम्बरको बसको ठक्करबाट २९ वर्षीय सुवासचन्द्र रतेलाको आज बिहान मृत्यु भएको हो।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

मकवानपुरमा एक हप्तादेखि हराइरहेकी महिलाको शव फेला

शव एकहप्ताअघि हराएइरहेको भनिएकी सोही स्थानकी ३६ वर्षीया सरस्वती वाइबा रहेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

तीन मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

दुर्घटनामा ६९४४ नम्बरको मोटरसाइकलका चालकको उपचारको क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

धनुषामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मिथिला नगरपालिका-९ मा आइतबार भएको दुर्घटनामा सप्तरीको जोगिनियाका ४५ वर्षीय राधेश्याम रजक साफीको मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

इन्डियन आर्मी बनाइदिन्छु भनेर दुई करोड ठग्ने पक्राउ

इन्डियन आर्मी बनाइदिन्छु भनेर करिब दुई करोड रूपैयाँ ठगी गरेको अभियोगमा मोरङको पथरी शनिश्चरे नगरपालिका–३ बस्ने ४३ वर्षीय नरेन्द्र पाख्रिङ तामाङलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

हिउँद लागेपछि खाली हुन थाले गाउँ

रोजगारीको खोजीमा गाउँका कतिपय युवा भारतलगायत खाडी मुलुकहरुमा जाने र पुरुषहरु पनि जाडो छल्न यी विभिन्न सहरी क्षेत्रमा आउने गर्दा हिमाली जिल्लामा युवा त के पुरुषहरु पनि देख्न मुस्किल हुन्छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

कञ्चनपुरबाट लागूऔषधसहित उपमेयरका छोरा पक्राउ

कञ्चनपुरबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको पुनर्वास नगरपालिका–६ 'ङ' गाउँबाट सशस्त्र प्रहरीले खैरो हेरोइनसहित ३० वर्षीय पंकज पन्तलाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

उदयपुरबाट १२० किलो गाँजा बरामद

उदयपुरबाट प्रहरीले १२० किलो गाँजा बरामद भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

म्यग्दीको मल्लाजमा सडक स्तरोन्नतिका तीन आयोजना सुरु

जलजलाको २, ३ र ४ नं वडामा पर्ने मल्लाजका सडक स्तरोन्नतिका लागि गाउँपालिका, प्रदेश र सङ्घीय सरकारमार्फत् ५० करोड रुपैयाँ बजेटका आयोजना सञ्चालन भएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

कञ्चनपुरमा कक्षा ९ मा अध्ययनरत किशोरीमाथि सामूहिक बलात्कार, तीन जना पक्राउ

कञ्चनपुरको बेलौरीमा किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

साढे ६ किलोग्राम चरेशसहित डडेल्धुराबाट एक जना पक्राउ

डेल्धुराबाट लागूऔषधसहित चरेशसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

भालुको आक्रमणबाट अछाममा दुई किशोरी घाइते

अछाममा भालुको आक्रमणबाट दुई किशोरी घाइते भएकी छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

गुल्मीमा १७ वर्षीया किशोरी बलात्कृत

गुल्मीमा १७ वर्षीया किशोरी बलात्कृत भएकी छन्। ती किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

पानी ट्यांकीमा डुबेर काठमाडौंमा एक जनाको मृत्यु

काठमाडौंमा पानी ट्यांकीमा डुबेर एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

विभिन्न स्थानमा पाँच जना मृत फेला

देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा पाँच जना मृत फेला परेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

अवैध लागू औषधसहित छुट्टाछुट्टै स्थानबाट नौ जना पक्राउ

प्रहरीले देशका विभिन्न स्थानबाट लागू ‌औषधसहित नौ जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

ऐना पहरालाई पर्यटकीय गन्तव्य बनाइँदै

आँबुखैरेनी गाउँपालिका कार्यालयले पृथ्वीराजमार्ग खण्डमा पर्ने ऐना पहरालाई पर्यटकीय गन्तव्य बनाउन लागेको छ। आँबुखैरेनी वडा नम्बर २ र ४ को सिमानामा रहेको ऐना पहरामा ऐना पार्क बनाएर पर्यटन प्रवर्द्धन गर्न...
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका दुर्घटनामा ११ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

स्कुल बसको ठक्करबाट कीर्तिपुरमा सशस्त्र प्रहरीको मृत्यु

कीर्तिपुरमा स्कूल बसको ठक्करबाट एक जना सशस्त्र प्रहरीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९