शुक्रबार, वैशाख २५, २०८३

मोरङमा करेन्ट लागेर एक युवकको मृत्यु

काम सकेपश्चात हात खुट्टा धुने क्रममा मोटर जोडेको तारबाट करेन्ट लागी अशक्त भएका उनको बिराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो।
 |  सोमबार, मंसिर २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २६, २०७९

National life

मोरङ- बुढीगङ्गा गाउँपालिका-२ स्थित बिराट मेडिकल कलेजमा राज मिस्त्रीको काम गर्ने कटहरी गाउँपालिका-५ बस्ने १९ वर्षीय सुमन सरदारको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको छ।

काम सकेपश्चात हात खुट्टा धुने क्रममा मोटर जोडेको तारबाट करेन्ट लागी अशक्त भएका उनको बिराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। 

प्रकाशित: Dec 12, 2022| 20:00 सोमबार, मंसिर २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।