शुक्रबार, वैशाख २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौंमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल सामाखुसीमा उपचारको क्रममा मृत्यु भएको हो।
 |  सोमबार, मंसिर २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २६, २०७९

National life

काठमाडौं- तार्केश्वर नगरपालिका-३ तिनपिप्लेमा बाग्मती प्रदेश ०२-०२५ प ६१८९ नम्बरको मोटरसाइकल आइतबार राति दुर्घटना हुँदा सोही नगरपालिका-३ पाँचमाने घर भएका २३ वर्षीय सबिन फुयालको मृत्यु भएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल सामाखुसीमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। 

प्रकाशित: Dec 12, 2022| 19:15 सोमबार, मंसिर २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।