आइतबार, वैशाख २७, २०८३

समाज

इमाडोलमा सवारी दुर्घटना, एक जना गम्भीर घाइते

ललितपुरको इमाडोलमा मोटरसाइकल र ट्याक्सी ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

छुट्टाछुट्टै स्थानमा भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु

सुनसरी, सप्तरी र कैलालीमा भएका मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

बर्दिवासमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

महोत्तरीमा गाडीको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

हात्तीको आक्रमणमा परी झापामा चार जना घाइते

जंगली हात्तीको आक्रमणमा परी झापामा चार जना घाइते भएका छन्। घाइते हुनेमा हल्दिबारी गाउँपालिका-५ निवासी गौरादेवी पौडेल, सोही ठाउँका नगेन्द्र पौडेल, पार्वतादेवी पौडेल र चेतन पौडेल रहेको जिल्ला प्रहरी कार्यालय...
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

काभ्रेमा रेबिज नियन्त्रणका लागि खोप अभियान सुरु

कुकुरको टोकाइले रेबिज सङ्क्रमणका कारण गत हप्तादेखि दुई गाउँमा गाई, खसी–बोकालगायत १६ पशुचौपाया मरेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

झापाका सुकुम्बासीलाई धनीपुर्जा वितरण

झापाको कनकाई नगरपालिकाले यहाँका २० सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

रसुवाका जङ्गलबाट दाउरा सङ्कलन गर्न सहज

चिसोको समयभर आगो ताप्ने प्रयोजनका लागि रसुवाका जङ्गलबाट दाउरा सङ्कलन गर्न सहज बनाइएको छ
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

सिन्धुपाल्चोकबाट काठमाडौं हिँडेका ११ वर्षीय बालक बेपत्ता

शनिबार हेलम्बु यातायातबाट काठमााडौं आएका इन्द्रावती गाउँपालिका–८ का ११ वर्षीय बालक बेपत्ता भएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

सर्लाहीमा छुट्टाछुट्टै सवारी दुर्घटना : एक जनाको मृत्यु, पाँच जना गम्भीर घाइते

सर्लाहीको हरिवन र बागमतीमा भएका दुई सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। घाइते सबैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

नेपाल वायु सेवा निगमको जहाजले पुसदेखि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने

नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि गृहकार्य सुरु गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

किसानलाई खेतमै विद्युत् सेवा

झापा गाउँपालिकाले किसानलाई सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले खेत–खेतमा बिजुली पुर्‍याउन सुरुवात गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्रीमा झर्‍यो

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्रीमा झरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

कालीकोटमा डोजर दुर्घटना अपडेट : मृतक संख्या तीन पुग्यो

कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका-१ अँधेरीखोला भिरमा भएको डोजर दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरका एक युवकको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

आज तराईका केही ठाउँमा हुस्सु लाग्ने सम्भावना

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। मुलुकका विभिन्न क्षेत्रमा बदली छ भने तराईका केही स्थानमा हुस्सु लागेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २५, २०७९

भैरहवा विमानस्थलबाट उडानका लागि निगमको गृहकार्य सुरु

निगमले भैरहवा विमानस्थलबाट मलेसिया र कतार उडान र अन्य मुलुकमा ओभरफ्लाइको तयारी सुरु गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २४, २०७९

सिन्धुलीमा जंगली माहुरीको टोकाइबाट एक जनाको मृत्यु

ज्यान गुमाउनेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ७ को कार्यालयमा कार्यरत वडा सचिव प्रेम बहादुर रायक्षेत्री रहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २४, २०७९

भक्तपुरमा स्कुटरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

मृत्यु हुनेमा चितवन भरतपुर महानरपालिका घर भई हाल मध्यपुरथिमि नगरपालिका-९ बोडे बस्ने ४४ वर्षीय सन्तबहादुर श्रेष्ठ रहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २४, २०७९

कर्णाली नदीमा डोजर खस्दा दुई जनाको मृत्यु, तीन बेपत्ता

फुकोट कर्णाली हाइड्रो पावरको सुरूङ मार्गमा काम गर्दै गरेको डोजर कर्णाली नदिमा खसेको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २४, २०७९

सेती नदीमा एक जनाको शव फेला

शिखर नगरपालिका–२ कठालीका ३५ वर्षीय गोविन्द बोगटीको बगेर मृत्यु भएको प्रहरीले जनाएको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २४, २०७९