बिहीबार, असार ११, २०८३

काठमाडौंमा आज यस वर्षकै बढी चिसो

काठमाडौंको तापक्रम निरन्तर घटिरहेको छ। आज काठमाडौंमा यस वर्षकै चिसो महशुस गरिएको छ।
 |  सोमबार, मंसिर २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २६, २०७९
National life
Shivam cement

काठमाडौं- काठमाडौंको तापक्रम निरन्तर घटिरहेको छ। आज काठमाडौंमा यस वर्षकै चिसो महशुस गरिएको छ। आज काठमाडौंको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ। यो तापक्रम यस वर्षकै सबैभन्दा कम हो।

आइतबार काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको थियो। आज हिमाली जिल्लाका केही भूभागमा हिमपातको सम्भावना रहेको छ। त्यस्तै, तराईका जिल्लामा बिहानको समयमा हुस्सु/कुहिरो लागेको छ। 

दिउँसोको समयमा भने मौसम सामान्यतया सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

प्रकाशित: Dec 12, 2022| 07:54 सोमबार, मंसिर २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।