बिहीबार, असार ११, २०८३

तारकेश्वरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

काठमाडौंको तारकेश्वर नगरपालिका-३ तीनपिप्लेमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ।
 |  सोमबार, मंसिर २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २६, २०७९
National life
Shivam cement

काठमाडौं- काठमाडौंको तारकेश्वर नगरपालिका-३ तीनपिप्लेमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ।

गएराति सवा १० बजे बाग्मती प्रदेश ०२–०२५ प ६१८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालक तारकेश्वर-३ पाँचमानेका २२ वर्षका सविन फुयाँलको ज्यान गएको हो।

उहाँको राति ११ बजे ग्रिन सिटी अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।

प्रकाशित: Dec 12, 2022| 08:30 सोमबार, मंसिर २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।