शुक्रबार, वैशाख २५, २०८३

देशभर चिसो बढ्दै, कस्तो रहला आजको मौसम?

मौसमपूर्वानुमान महाशाखाका अनुसार आज बिहान देशभर मौसम सामान्यतया सफा रहेको छ। देशका पूर्वी तराईका केही स्थानमा हल्का हुस्सु/कुहिरो लागेको छ।
 |  सोमबार, मंसिर २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २६, २०७९

काठमाडौं- देशभर चिसो बढ्दै गएको छ। जाडो मौसममा सामान्यतः हिमपात हुनुपर्ने भए पनि अहिलेसम्म हिमपात नभएले हिमपात भएपछि थप जाडो बड्ने महाशाखाको भनाइ छ। महाशाखाले अझै केही दिन हिमपात नहुने बताएको ।

National life

मौसमपूर्वानुमान महाशाखाका अनुसार आज बिहान देशभर मौसम सामान्यतया सफा रहेको छ। देशका पूर्वी तराईका केही स्थानमा हल्का हुस्सु/कुहिरो लागेको छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। 

विभागले आज राति प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाएको छ।

प्रकाशित: Dec 12, 2022| 06:50 सोमबार, मंसिर २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।