शुक्रबार, वैशाख २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • झुन्डिएको अवस्थामा जंगलमा भेटिए लालझाडी पालिका अध्यक्षका छोरा

झुन्डिएको अवस्थामा जंगलमा भेटिए लालझाडी पालिका अध्यक्षका छोरा

कञ्चनपुरको लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाका छोरा जंगलमा मृत अवस्थामा भेटिएका छन्।
 |  सोमबार, मंसिर २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २६, २०७९

काठमाडौं– कञ्चनपुरको लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाका छोरा जंगलमा मृत अवस्थामा भेटिएका छन्। 

National life

सोमबार लालझाडी–२ स्थित जंगलको एउटा रुखमा २० वर्षीय मनोज राना झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले बताएको हो।

इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारी नेतृत्वको टोली अहिले घटना स्थल पुगेको छ।

उनका अनुसार राना एउटा रुखको हाँगामा प्लास्टिकको डोरीमा झुन्डिएको अवस्थामा फेला परेका छन्। घटनास्थल घरभन्दा करिब १ किलोमिटर टाढा छ।

एनका बाबु पालिका अध्यक्ष अध्यक्ष राना अहिले काठमाडौंमा छन्।

प्रकाशित: Dec 12, 2022| 13:44 सोमबार, मंसिर २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।