शुक्रबार, वैशाख २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देशभर बढ्यो चिसो, आज काठमाडौंको बिहानी न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस

देशभर बढ्यो चिसो, आज काठमाडौंको बिहानी न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस

देशभर चिसो भने बढ्दै गइरहेको छ। न्यूनतम तापक्रम घट्दै गएसँगै चिसो बढ्दै गएको हो।
 |  मंगलबार, मंसिर २७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २७, २०७९

 काठमाडौं- देशभर चिसो भने बढ्दै गइरहेको छ। न्यूनतम तापक्रम घट्दै गएसँगै चिसो बढ्दै गएको हो।

National life

आज बिहान पौने ६ बजेको काठमाडौंको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस रहको छ। पौने ९ बजे अझै चिसो बढेर तापक्रम घट्ने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिइन्। 

यसैबीच, आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। 

आज दिउँसो प्रदेश–१ को पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागको पूर्वानुमान छ। 

आज राति प्रदेश–१ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। 


प्रकाशित: Dec 13, 2022| 06:43 मंगलबार, मंसिर २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।