शुक्रबार, साउन २, २०८२

कुलेश्वरमा सवारी दुर्घटना, युवकको मृत्यु

काठमाडौं महानगरपालिका–१४, कुलेश्वरमा हाइस माइक्रोबस र मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ।
 |  मंगलबार, मंसिर २७, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २७, २०७९

vianetvianet

काठमाडौं- काठमाडौं महानगरपालिका–१४, कुलेश्वरमा हाइस माइक्रोबस र मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ। एकजना घाइते छन्।

दुर्घटनामा मोटरसाइकल चालक काठमाडौंकै नागार्जुन नगरपालिका–४ का २२ वर्षीय रविन लामा र त्यसमा पछाडि सवार २१ वर्षीय सुशील बम्जन घाइते भएका थिए। उनीहरू दुवैलाई उपचारका लागि बल्खुस्थित बयोधा अस्पतालमा लगिएको थियो। उपचारका क्रममा लामाको मृत्यु भएको जनाइएको छ।

हिजो साँझ करिब पौने ६ बजे बा२ख ३२२३ नम्बरको हाइस र बा९१प ७४८० नम्बरको मोटरसाइकल ठोक्किएका थिए। हाइस र चालकलाई नियन्त्रणमा लिइएको प्रहरी वृत्त कालीमाटीले जनाएको छ।

प्रकाशित: Dec 13, 2022| 10:30 मंगलबार, मंसिर २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।