शुक्रबार, वैशाख २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आफैँले चलाएको ट्याक्टरले किचेर अर्घाखाँचीमा एक जनाको मृत्यु

आफैँले चलाएको ट्याक्टरले किचेर अर्घाखाँचीमा एक जनाको मृत्यु

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा आफैँले चलाएको ट्याक्टरले किच्दा एक जनाको ज्यान गएको छ।
 |  मंगलबार, मंसिर २७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २७, २०७९

National life

अर्घाखाँची- अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा आफैँले चलाएको ट्याक्टरले किच्दा एक जनाको ज्यान गएको छ। लु४त १२२ नम्बरको ट्याक्टर पल्टिंदा ३५ वर्षीय चालक ठाकुर पाण्डेको ज्यान गएको प्रहरीले जनाएको छ।

भुमिकास्थान नगरपालिका वडा नम्बर–२, खाकाबेसीबाट ढाकाबाङ जाने क्रममा ट्याक्टर सडकबाट खसेको थियो।

प्रकाशित: Dec 13, 2022| 08:30 मंगलबार, मंसिर २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।