शुक्रबार, साउन २, २०८२
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंको बिहानी तापक्रम ५.८ डिग्री सेल्सियसमा झर्‍यो

काठमाडौंको बिहानी तापक्रम ५.८ डिग्री सेल्सियसमा झर्‍यो

काठमाडौंमा आज बिहान पौने ६ बजेको तापक्रम ५.८ डिग्री सेल्सियस रहेको छ। दिउँसो बढेर १९ देखि २१ डिग्री सेल्सियससम्म पुग्ने लामिछानेले जानकारी दिए।
 |  बुधबार, मंसिर २८, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २८, २०७९

vianetvianet

काठमाडौं-देशभर आज सामान्यतया मौसम सफा रहनेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान तराईका भू–भागमा हुस्सु र कुहिरो लागेको छ। 

बिहानको समयमा तराईमा केही समय यता हुस्सु र कुहिरो लाग्दै आएको छ। आज पनि हुस्सु र कुहिरो लाग्ने मौसमविद् रोजन लामिछाने बताए।

काठमाडौंमा आज बिहान पौने ६ बजेको तापक्रम ५.८ डिग्री सेल्सियस रहेको छ। दिउँसो बढेर १९ देखि २१ डिग्री सेल्सियससम्म पुग्ने लामिछानेले जानकारी दिए।

नेपालको मौसमी प्रणालीमा केही समय यता कुनै उल्लेख्य प्रणाली नरहेकाले हिमपात र वर्षाको सम्भावना रहेको छैन। 


प्रकाशित: Dec 14, 2022| 09:05 बुधबार, मंसिर २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।