शुक्रबार, वैशाख २५, २०८३

काभ्रे बस दुर्घटना अपडेट : मृतकको संख्या १७ पुग्यो

काभ्रेमा मंगलबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेहरूको संख्या १७ पुगेको छ।
 |  बुधबार, मंसिर २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २८, २०७९

National life

काठमाडौं– काभ्रेमा मंगलबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेहरूको संख्या १७ पुगेको छ। 

प्रहरीका अनुसार बा ३ ख ४३८५ नम्बरको बस दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते भएकामध्ये ९ जनाको शीर मेमोरियल अस्पताल बनेपा एक जनाको मध्यपुर अस्पताल, २ जनाको काठमाडौंको अन्नपूर्ण न्युरो अस्पतालमा, त्रिवि शिक्षण अस्पतालमा १ जना र धुलिखेल अस्पतालमा ९ जनाको उपचार भइरहेको प्रहरीले बताएको छ। 

बसमा सवार यात्रु बेथानथोक-५ च्याल्टीमा ब्रतबन्धमा सहभागी भएर पनौती नगरपालिका-४ सल्ले फर्किंदै थिए।

प्रकाशित: Dec 14, 2022| 06:22 बुधबार, मंसिर २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।