शुक्रबार, वैशाख २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काभ्रेमा बस दुर्घटना, ब्रतबन्धबाट फर्किएका १३ यात्रुको मृत्यु

काभ्रेमा बस दुर्घटना, ब्रतबन्धबाट फर्किएका १३ यात्रुको मृत्यु

काभ्रेको बेथानचोक गाउँपालिका-४ चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ।
 |  मंगलबार, मंसिर २७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २७, २०७९

National life

काभ्रेको बेथानचोक गाउँपालिका-४ चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार बा ३ ख ४३८५ नम्बरको बस दुर्घटनामा परेको हो। बसमा सवार यात्रु बेथानथोक-५ च्याल्टीमा ब्रतबन्धमा सहभागी भएर पनौती नगरपालिका-४ सल्ले फर्किंदै थिए। दुर्घटनामा २० जना गम्भीर घाइते भएको र उनीहरुलाई धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: Dec 13, 2022| 20:26 मंगलबार, मंसिर २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।