शुक्रबार, वैशाख २५, २०८३

समाज

ब्राउनसुगरसहित दमकबाट महिला पक्राउ

दमक ९ बाट प्रहरीले एक जना महिलालाई ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९

काभ्रे बस दुर्घटनाका घाइतेको निःशुल्क उपचार गर्न प्रचण्डको माग

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काभ्रेमा भएको बस दुर्घटनामा घाइते भएकाहरूको नि:शुल्क उपचार गर्न माग गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९

काठमाडौंको बिहानी तापक्रम ५.८ डिग्री सेल्सियसमा झर्‍यो

काठमाडौंमा आज बिहान पौने ६ बजेको तापक्रम ५.८ डिग्री सेल्सियस रहेको छ। दिउँसो बढेर १९ देखि २१ डिग्री सेल्सियससम्म पुग्ने लामिछानेले जानकारी दिए।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९

कञ्चनपुरबाट लागूऔषधसहित २ जना पक्राउ

कञ्चनपुरमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९

सेनाले स्तरोन्नति गरेको भवन वडालाई हस्तान्तरण

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ काठुगणेशस्थित प्रसूति गृहको स्तरोन्नति गरेको भवन मङ्गलबार वडालाई हस्तान्तरण गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९

सुदूरपश्चिम प्रदेश लोकसेवाद्वारा आवेदन आह्वान

प्रदेश लोक सेवा आयोग सुदूरपश्चिमले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९

मलेसिया गएका युवक विमानस्थलबाट कम्पनी जाँदै गर्दा बेपत्ता

मलेसिया पुगेका एक नेपाली विमानस्थलबाट कम्पनी जादाजाँदै बाटोबाटै बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९

काभ्रे बस दुर्घटना : मृतक १३ जनाको सनाखत, चार परिचय खुल्न बाँकी

काभ्रे बस दुर्घटनामा ज्यान गुमाएका १७ मध्ये १३ जनाको परिचय खुलेको छ। मृतक चार जनाको भने अझै परिचय खुल्न सकेको छैन।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९

दमकमा दीर्घरोगी र सुत्केरीलाई निःशुल्क रगत उपलब्ध गराइने

नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाले दीर्घरोगीका लागि निःशुल्क रगत उपलब्ध गराउने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९

लोकसेवाद्वारा निजामती सेवाका लागि विज्ञापन आह्वान

निजामती सेवाका राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) तथा राष्ट्रिय मानव अधिकार सेवाका अधिकृत तृतीय पदहरूका लागि दरखास्त आह्वान गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९

आज तराईमा हुस्सु र कुहिरोको सम्भावना, पहाडमा बदली

आज बिहान देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९

आजको राशिफल [२०७९ मंसिर २८]

आज २०७९ मंसिर २८ गते तदनुसार १४ डिसेम्बर २०२२ पुष कृष्ण षष्ठी पञ्चाङ्ग: वैधृति गर मघा।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९

काभ्रे बस दुर्घटना अपडेट : मृतकको संख्या १७ पुग्यो

काभ्रेमा मंगलबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेहरूको संख्या १७ पुगेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९

काभ्रे बस दुर्घटना अपडेट: मृतकको संख्या १७ पुग्यो

काभ्रेको बेथानचोक गाउँपालिका-४ मा बस दुर्घटना हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २७, २०७९

काभ्रेमा बस दुर्घटना, ब्रतबन्धबाट फर्किएका १३ यात्रुको मृत्यु

काभ्रेको बेथानचोक गाउँपालिका-४ चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २७, २०७९

मोटरसाइकलको ट्यांकीमा राखेको २४ लाखसहित भारतीय नागरिक पक्राउ

मोटरसाइकलको ट्यांकी भित्र २४ लाख बढी रकम लुकाएर ल्याएको आरोपमा एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २७, २०७९

जिल्ला अस्पतालको एक्स–रे सेवा सुचारु

ओखलढुंगाबाट जनशक्ती झिकाएर एक्स–रे सेवा सुचारु गराइएको जिल्ला अस्पतालका निमित्त प्रमुख डा. चतुरानन्द यादवले बताए।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २७, २०७९

बैतडीमा मदिरा सेवन गरेका एक पुरुष नर्सको कोठामा छिरेपछि पक्राउ

तडीमा मदिरा सेवन गरेर रातिको समयमा नर्समाथि दुव्र्यवहार गर्ने एक जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २७, २०७९

बालाजुमा ९० वर्षीया वृद्धाको हत्या

काठमाडौंको बालाजुमा एक वृद्धाको हत्या भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २७, २०७९

यस वर्ष हिउँदमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने

हिउँदयाममा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले बताएको हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २७, २०७९