शुक्रबार, वैशाख २५, २०८३

विषालु रक्सीको सेवनबाट भारतमा ४३ जनाको मृत्यु

भारतमा विषालु रक्सीको सेवनबाट दुई दिनमा ४३ जनाको मृत्यु भएको छ।
 |  शुक्रबार, पुस १, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १, २०७९

काठमाडौं- भारतमा विषालु रक्सीको सेवनबाट दुई दिनमा ४३ जनाको मृत्यु भएको छ।

National life

भारतको बिहारमा विषालु रक्सीको सेवनबाट दुई दिनमा ४३ जनाको मृत्यु भएको हो। मदिरा निषेधित बिहारको सारण जिल्लामा दुई दिनमा ४३ जनाको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन्।

मसरक सहरभन्दा तीन किलोमिटर वरिपरिको क्षेत्रमा घटना घटेकाले रक्सीको उत्पादन एकै स्थानबाट भएको अनुमान गरिएको छ।

भारतीय सुरक्षा निकायले रक्सी उत्पादन र बिक्री वितरणमा सहभागी भएको आरोपमा १ सय २६ जनालाई पक्राउ गरेको छ।

प्रकाशित: Dec 16, 2022| 07:40 शुक्रबार, पुस १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।