शुक्रबार, वैशाख २५, २०८३

वीरगन्जमा लाखौं मुल्य बराबरको अवैध चामल बरामद

भारतबाट अवैध रुपमा नेपाल भित्रिएका सयकडौं बोरा चामल प्रहरीले बरामद गरेको छ।
 |  शुक्रबार, पुस १, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १, २०७९

National life

पर्सा- भारतबाट अवैध रुपमा नेपाल भित्रिएका सयकडौं बोरा चामल प्रहरीले बरामद गरेको छ। वीरगन्ज महनागरपालिकाको वडा नम्बर ११ रानीघाटस्थित विभिन्न गोदाममा भण्डारण गरी राखिएको अवैध चामल प्रहरीले बरामद गरेको हो।

राजश्व छलि भित्र्याइएको चामल रानीघाटस्थित विभिन्न गोदाममा भण्डारण गरी विक्री वितरण हुँदै आएको पूर्व सुचनाको आधारमा चारवटा गोदममा छापा मार्ने क्रममा पाँचसय बढी बोरा भारतीय चामल बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक निर्मल बुढाथोकीले जानकारी दिए।

उनले भरियाको मद्दतले राजश्व छली भित्र्याइएको चामल स्थानिय सुजित कलवार, विनोद कलवार, श्याम किसोर वरणवाल र प्रदुमन गुप्ताको घरमा रहको गोदामबाट बरामद गरिएको बताए।

प्रकाशित: Dec 16, 2022| 07:30 शुक्रबार, पुस १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।