शुक्रबार, वैशाख २५, २०८३

बैतडीमा जिप दुर्घटना, पाँच जना घाइते

बैतडीमा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। पुर्चौडी नगरपालिका -७ सुइलेकमा जिप दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका हुन्।
 |  बिहीबार, मंसिर २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २९, २०७९

National life

बैतडी- बैतडीमा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। पुर्चौडी नगरपालिका -७ सुइलेकमा जिप दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका हुन्।

बुधबार राति धनगढीबाट बझाङको बुङ्गल नगरपालिका गइरहेको सु.प.प्र ०१–००१ च ३३८८ नम्बरको जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। घाइतेहरूको परिचय खुल्न सकेको छैन।

प्रकाशित: Dec 15, 2022| 10:19 बिहीबार, मंसिर २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।