शुक्रबार, वैशाख २५, २०८३

समाज

साढे आठ हजार सशस्त्र जवान सरुवा

सशस्त्र प्रहरी बल नेपालले मंगलबार ८ हजार ४ सय ८८ जना जवानको सरुवा गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २९, २०७९

पाल्पामा जिप दुर्घटना, चार जना घाइते

पाल्पाको तानसेन–१२, लुहुङमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २९, २०७९

बेथानचोक बस दुर्घटना: एउटै परिवारका आठ सदस्यको मृत्यु

काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थान सल्लाफेदमा मंगलबार साँझ भएको बस दुर्घटनामा एकै परिवारका आठ जनाले ज्यान गुमाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २९, २०७९

सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ कम्पनीलाई राख्यो कालो सूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १३ वटा निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीहरूलाई कालो सूचीमा राखेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २९, २०७९

राष्ट्रपति भण्डारी विराटनगर आउँदै

राष्ट्रपति विद्यादेवी भण्डारी विहीबार विराटनगर आउने भएकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २९, २०७९

मधेस प्रदेश लोकसेवाले माग्यो कर्मचारी

प्रदेश लोक सेवा आयोग मधेस प्रदेशले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २९, २०७९

काठमाडौं महानगरका सम्पूर्ण कामकाज आज ठप्प रहने

काठमाडौं महानगरपालिकाले आज सेवा प्रवाह नगर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २९, २०७९

तराईमा हुस्सु लाग्ने, कस्तो रहला अन्य स्थान मौसम?

पछिल्लो केही हप्ता यता नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। जसका कारण वर्षा र हिमपात भएको छैन।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २९, २०७९

सिरहाबाट महिला हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ

सिरहा प्रहरीले महिला हत्यामा संलग्न रहेको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९

बाँके खजुराका विपन्न घर जस्तापाताले टल्काइँदै

बाँकेको खजुरा गाउँपालिकाले खरको छाना विस्थापित गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याउने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९

पाँचथरमा आगो तापिरहेकी वृद्धाको जलेर मृत्यु

घरमा आगलागी हुँदा पाँचथरको फिदिम नगरपालिका १३ लुङरुपाका एक वृद्धाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९

मोबाइल एप्लिकेसन प्रयोगमा ल्याएर फोहोर व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर

एप्लिकेसन प्रयोगकर्ताले नगरको कुनै पनि ठाउँमा जथाभावी फोहोर फालेको देखे वा फोहोर जम्मा भएको देखे फोटो खिचेर एप्लिकेसनमा रिपोर्ट गर्न सक्नेछन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९

लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङबाट औपचारिक कार्यारम्भ

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको झन्डोत्तोलन गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९

न्यायालय सुधारोन्मुख हुँदै छ : कामु प्रधानन्यायाधीश कार्की

न्यायालयमा विचलन आउन नदिन सुधारका धेरै योजना कार्यान्वयनको चरणमा रहेको काम प्रधानन्यायाधीश कार्कीको दाबी।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९

दाइजो र कुटपिट प्रकरण: पक्राउ परे डाक्टर चौधरी

श्रीमतीमाथि घरेलु हिंसा गरेको र दाइजो लिएको आरोपमा एकजना डाक्टर पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९

मापसेपछि विवाद हुँदा साथीको हत्या

एक पुरुषको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९

काभ्रे बस दुर्घटनाका घाइतेको सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले काभ्रे बस दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै घाइतेहरूको सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९

ब्रतबन्धको खुसी नसकिँदै जब शोकको खबर आयो

दुर्घटनाको यकिन कारण बताइसकेको छैन प्रहरीले। 'घाइतेमध्ये केहीले तीव्र गतिमा बस रहेको र ब्रेक फेल हुँदा दुर्घटना भएको भनिरहनु भएको छ। चालकले मादक पदार्थ सेवन गरेको कुरा पनि आएको छ।...
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९

भारतीयको कुटपिटबाट कैलालीमा एक जनाको मृत्यु

बर्दगोरिया गाउँपालिका वडा नम्बर १ को बादी बस्तीमा आएका भारतीयको कुटपिटबाट एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९

बेथानचोक पालिकामा शोक बिदा

मंगलबार बेलुकी उक्त पालिकाको गणेस्थानमा बस दुर्घटनामा परी १८ जनाको मृत्यु भएको थियो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २८, २०७९