शुक्रबार, वैशाख २५, २०८३

गैंडाको आक्रमणबाट देवचुलीमा एक जना घाइते

देवचुली नगरपालिकाको गैंडीमा गैंडाको आक्रमणबाट एक जना घाइते भएका छन्।
 |  शुक्रबार, पुस १, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १, २०७९

National life

पूर्वी नवलपरासी- देवचुली नगरपालिकाको गैंडीमा गैंडाको आक्रमणबाट एक जना घाइते भएका छन्। उनको दुम्कौलीस्थित प्राथामिक स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि भरतपुर अस्पताल पठाइएको छ।

देवचुली नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष लोकप्रसाद भुर्तेलका अनुसार आज बिहान ८ बजे देवचुली वडा नम्बर ७ एस मोडमा बाटोमा हिँड्दै गरेका एक स्थानीयलाई आक्रमण गरेर घाइते बनाएको हो। उनको परिचय खुल्नसकेको छैन। बाक्लो हुस्सु लागेका कारण मान्छे नचिनिने अवस्था रहेको बेला गैंडाले आक्रमण गरेको हो।

प्रकाशित: Dec 16, 2022| 09:28 शुक्रबार, पुस १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।