आइतबार, साउन ४, २०८२

गैह्रीगाउँमा बसको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौंको गैह्रीगाउँमा आज बिहानै बसले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ।
 |  शुक्रबार, पुस १, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १, २०७९

vianetvianet

काठमाडौं- काठमाडौंको गैह्रीगाउँमा आज बिहानै बसले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ। गम्भीर घाइते भएका अन्दाजी ४५ वर्षीय पुरूषको उपचारको क्रममा मृत्यु भएको छ।

उनको काठमाडौं मेडिकल कलेज सिनामङ्गलमा उपचारको क्रममा मृत्यु भएको हो। मृतकको सनाखत हुन बाँकी रहेको छ।

आज बिहान पौने ६ बजे बा५ख ५६२२ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिएको हो। सवारी साधनसहित चालकलाई नियन्त्रणमा लिएको ट्राफिक प्रहरी प्रभाग कोटेश्वरले जानकारी दिएको छ।

प्रकाशित: Dec 16, 2022| 10:14 शुक्रबार, पुस १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।