शुक्रबार, वैशाख २५, २०८३

बेथानचोक पालिकामा शोक बिदा

मंगलबार बेलुकी उक्त पालिकाको गणेस्थानमा बस दुर्घटनामा परी १८ जनाको मृत्यु भएको थियो।
 |  बुधबार, मंसिर २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २८, २०७९

National life

काठमाडौं– काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाले पालिकाभर बुधबार शोक बिदा दिएको छ। मंगलबार बेलुकी उक्त पालिकाको गणेस्थानमा बस दुर्घटनामा परी १८ जनाको मृत्यु भएको थियो। 

बा३ख ४३८५ बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो। बसमा ३९ मध्ये १३ जनाको दुर्घटना स्थल तथा अन्य पाँचको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो। बनेपा नगरपालिका–११ बाट व्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५ स्थित च्याल्टी पुगेर फर्किंदै गरेको रिजर्भ बस दुर्घटनामा परेको हो।

प्रकाशित: Dec 14, 2022| 11:16 बुधबार, मंसिर २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।