शुक्रबार, वैशाख २५, २०८३

राष्ट्रपति भण्डारी विराटनगर आउँदै

राष्ट्रपति विद्यादेवी भण्डारी विहीबार विराटनगर आउने भएकी छन्।
 |  बिहीबार, मंसिर २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २९, २०७९

विराटनगर- राष्ट्रपति विद्यादेवी भण्डारी विहीबार विराटनगर आउने भएकी छन्। 

National life

बेलबारी र विराटनगरमा आयोजित दुई कार्यक्रम उद्घाटनका लागि राष्ट्रपति भण्डारी आउन लागेकी हुन्।

उद्योग संगठन मोरङले आयोजना गरेको विराट एक्स्पो र बेलबारी ९ बाहुनीको जनता नमूना माविको स्वर्ण महोत्सवको उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने कार्यक्रम छ। 

राष्ट्रपति भण्डारीले विहान ११ बजे स्वर्ण महोत्सवको र दिउँसो १ वजे विराटनगर १४ डिग्री क्याम्पस मैदानमा आयोजित विराट एक्स्पोको उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ।

प्रकाशित: Dec 15, 2022| 07:50 बिहीबार, मंसिर २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।