शुक्रबार, वैशाख २५, २०८३

काठमाडौं महानगरका सम्पूर्ण कामकाज आज ठप्प रहने

काठमाडौं महानगरपालिकाले आज सेवा प्रवाह नगर्ने भएको छ।
 |  बिहीबार, मंसिर २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २९, २०७९

National life

काठमाडौं- काठमाडौं महानगरपालिकाले आज सेवा प्रवाह नगर्ने भएको छ। काठमाडौं महानगरको केन्द्रीय कार्यालय तथा मातहतका सबै विभाग/आयोजना/कार्यक्रम/वडा कार्यालयहरू र एकाइहरूबाट प्रवाह हुने सेवा बन्द हुने भएको हो।

आज २८ औं महानगर दिवस विशेष रूपमा मनाउने कार्यक्रम रहेकाले महानगरले सेवाग्राहीलाई सेवा दिन नसक्ने जनाएको छ। 

प्रकाशित: Dec 15, 2022| 06:47 बिहीबार, मंसिर २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।