डेढ महिनापछि १४ पुषमा बोलाइएको प्रदेशसभा बैठक ४० मिनेट बसेर अवरुद्ध भयो। त्यसको भोलिपल्ट १५ पुषमा बोलाइएको अर्को बैठक मुस्किलले पाँच मिनेट चल्यो। प्रतिपक्षी दलका साथै सत्तापक्षका केही सांसदहरुको विरोधपछि...
नेपाल भ्रमण वर्ष २०२० सुरु भएको दोस्रो दिन भारत सरकारका संस्कृति एवं पर्यटन राज्यमन्त्री प्रह्लाद पटेल जनकपुर पुगेका छन्। बिहीबार जनकपुर पुगेका मन्त्री पटेलले जानकी मन्दिरमा पूजाअर्चनासमेत गरेका छन्।
घुससहित पक्राउ परेका नेपाल प्रहरीका नायव निरीक्षक र नक्कली शैक्षिक प्रमाण पत्रलबाट जागिर खाने शिक्षकसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
सल्यानमा बन्दुकसहित एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सल्यानले बन्दुकसहित शारदा नगरपालिका १३ स्यानीखालका ४४ वर्षीय देवबहादुर बुढामगरलाई पक्राउ गरेको हो।
नयाँ वर्षको पहिलो दिन १ जनवरीमा संसारभर ३ लाख ९२ हजार ७८ शिशु जन्मिएका छन्। जसमध्ये आधा संख्या आठवटा देशमा जन्मिने शिशुको छ। नेपालमा १ हजार ५६७ शिशु जन्मिएको युनिसेफको...