मौसम पूर्वानुमान शाखाले आज (शनिबार) पनि काठमाडौं उपत्यकालगायत पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। काठमाडौं उपत्यकाका केही क्षेत्रमा आज बिहान हल्का वर्षासमेत भएको छ भने बदली...
कर्णाली र सुदूरपश्चिम प्रदेशअन्र्तगत मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइवर नेटवर्क विस्तारसम्बन्धी नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच सम्झौता भएको छ।
धनगढी उपमहानगरपालिकाले एकीकृत फोहोरमैला प्रशोधन केन्द्रका लागि जमिन पाएको छ। विगत साढे २ वर्षदेखि केन्द्रका लागि उपयुक्त जमिनको खोजी थालेको उपमहानगरपालिकाले वडा नम्बर ७ को पटेला जंगलका उक्त स्थान पाएको...
जिल्ला अदालत रौतहटले भारतीय नागरिकलाई जन्मसिद्धको आधारमा नेपाली नागरिकता दिलाउन सहयोग गरेको अभियोगमा कटहरिया नगरपालिकाहका मेयरसहित २१ जनालाई जरिवानाको फैसला सुनाएको छ।
आउँदो सिजनको एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा दक्षिण अफ्रिकाका पूर्व कप्तान हसिम अमलाले खेल्ने भएका छन्। उनले कुन टोलीबाट खेल्ने भन्ने बारे भने निश्चित नभइसकेको र केही दिनमै थाहा हुने ईपीएलका...
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य सहायता कक्ष सञ्चालनमा ल्याउने भएको छ । म