मंगलबार, भदौ २, २०८३

औषधि लिएर उपल्लो डोल्पा पुगे डा. केसी

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी औषधि बोकेर विकट हिमाली जिल्ला डोल्पा पुगेका छन्।
 |  शुक्रबार, पुस १८, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १८, २०७६

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी औषधि बोकेर विकट हिमाली जिल्ला डोल्पा पुगेका छन्। अत्यधिक चिसोका कारण बिरामी बढ्न थालेपछि डा. केसी अत्यावश्यक औषधि लिएर उपल्लो डोल्पा पुगेका हुन् ।

त्रिवि शिक्षण अस्पतालबाट अवकाश पाएपछि डा. केसी दुर्गम क्षेत्रमा औषधोपचार गर्दै हिँडिरहेका छन्। आफू केही दिन डोल्पामै रहने डा. केसीले बताएका छन्। डोल्पा सदरमुकाम सिमकोटबाट तीन दिन हिँडेर केसी उपल्लो डोल्पा पुगेका हुन्।

प्रकाशित: Jan 03, 2020| 11:46 शुक्रबार, पुस १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।